बन्दमा ट्राफिक जाम भोगेपछि यात्रुहरु झुक्किए (फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
बन्दमा ट्राफिक जाम भोगेपछि यात्रुहरु झुक्किए (फोटो फिचर)

सारांश

  • काठमाडौ : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मंगलवार नेपालबन्द आब्हान गरेको थियो ।
  • आफनो गन्तव्यमा निस्किएका यात्रुहरु जव चोक चोकमा ट्राफिक जाम भोग्न थाले अनि भन्न थाले ‘बन्दको दिनमा पनि ट्राफिक जाम ।
  • ’   नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर बिश्वकर्मा प्रकाण्डले असार २१ गते जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ‘गिरफतार गरिएका पार्टीका नेता र कार्यकर्तालाई विनाशर्त स सम्मान रिहा गरिएन भने पार्टीले असार २७ गते यसका विरुद्ध नेपाल बन्दको घोषणा गर्दछ ।

काठमाडौ : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मंगलवार नेपालबन्द आब्हान गरेको थियो । आफनो गन्तव्यमा निस्किएका यात्रुहरु जव चोक चोकमा ट्राफिक जाम भोग्न थाले अनि भन्न थाले ‘बन्दको दिनमा पनि ट्राफिक जाम ।’

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर बिश्वकर्मा प्रकाण्डले असार २१ गते जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ‘गिरफतार गरिएका पार्टीका नेता र कार्यकर्तालाई विनाशर्त स सम्मान रिहा गरिएन भने पार्टीले असार २७ गते यसका विरुद्ध नेपाल बन्दको घोषणा गर्दछ । नेपाली क्रान्ति र हाम्रो पार्टीका विरुद्ध देउवा सरकारको जनाद्र्धन गृह प्रशासनले गरेको निरंकुश दमन विरुद्ध आयोजना गरिएको नेपाल बन्द कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सिंगो पार्टी पंक्ति र आम नेपाली जनतामा हाम्रो पार्टी बिशेष अनुरोध गर्दछ ।’

सो पार्टीको आब्हानलाई जनताले भन्दा प्रहरी प्रशासनले पालना गरेको पाइएको छ । बिद्यालयहरुमा प्रहरी आफै पुगेर बन्द गरिदिन अनुरोध गरेका थिए । आफना छोरा छोरीलाई स्कूल नपठाएर आफू सवारी साधन लिएर निस्किएका मानिसहरु जव ट्राफिक जाम भोग्न बाध्य भए,त्यतिवेला आश्चर्यचकित भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी त्रिवी शिक्षण अस्पतालमा
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी त्रिवी शिक्षण अस्पतालमा
एमालेका यी सक्रिय नेता, जसले कतै पनि अवसर पाएनन्
एमालेका यी सक्रिय नेता, जसले कतै पनि अवसर पाएनन्
कांग्रेस, एमाले, माओवादी र संघीय फोरमवीच कडा प्रतिस्पर्धा,कुन दलको अग्रता कति ?
कांग्रेस, एमाले, माओवादी र संघीय फोरमवीच कडा प्रतिस्पर्धा,कुन दलको अग्रता कति ?
न्यून चापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
न्यून चापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद बैठकद्वारा स्वीकृत
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद बैठकद्वारा स्वीकृत
यस्तो छ तपाइँको आज भाग्य
यस्तो छ तपाइँको आज भाग्य
विजयनगर –४ खुल्ला दिसामुक्त घोषणा
विजयनगर –४ खुल्ला दिसामुक्त घोषणा
संगठित र योजनाबद्धरूपमा राप्रपाविरुद्ध अभियान नै चलाएको स्पष्ट देखिन्छ :  थापा
संगठित र योजनाबद्धरूपमा राप्रपाविरुद्ध अभियान नै चलाएको स्पष्ट देखिन्छ : थापा
प्रतिबन्धित २१ थरीका विषादी बिक्री वितरण गर्नेलाई रु पचास हजार देखि रु एक लाखसम्म जरिवाना
प्रतिबन्धित २१ थरीका विषादी बिक्री वितरण गर्नेलाई रु पचास हजार देखि रु एक लाखसम्म जरिवाना
घरटहरा हटाउन
घरटहरा हटाउन

तपाईंले छुटाउनुभयो कि?