बाढी पिडितका लागि सफ्टेक फाउन्डेसन र हस्ति नेपालको नगद , जिन्सि र अौषधि सहयोग प्राप्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३२, २०७४
|
|
२६ पटक हेरिएको
Shares
बाढी पिडितका लागि सफ्टेक फाउन्डेसन  र हस्ति नेपालको नगद , जिन्सि र अौषधि सहयोग प्राप्त

सारांश

  • काठमाडौं,बानेश्वरस्थित सफ्टेक फाउन्डेसनले बाढी प्रभाववित क्षेत्रहरुका लागि  ११६२०/- nrs अार्थिक र २्० थान लत्ताकपडा सहयोग गरेको छ , ।
  •    सफ्टेक फाउन्डेसन का ceo अम्बिका लुईटेल लगायत स्टाफ हरुको ब्यक्तिगत सहयोगमा सहयोग संकलन गरियको थियो ।
  •  उक्त अबसरमा बोल्दै अा, अाफ्नो ठाउँबाट सहयोग गर्न  सबै पक्ष संघ संस्थालाई  सुमन थपलिया अाग्रह गर्नुभयो ।
काठमाडौं,बानेश्वरस्थित सफ्टेक फाउन्डेसनले बाढी प्रभाववित क्षेत्रहरुका लागि  ११६२०/- nrs अार्थिक र २्० थान लत्ताकपडा सहयोग गरेको छ , ।  
सफ्टेक फाउन्डेसन का ceo अम्बिका लुईटेल लगायत स्टाफ हरुको ब्यक्तिगत सहयोगमा सहयोग संकलन गरियको थियो । उक्त अबसरमा बोल्दै अा, अाफ्नो ठाउँबाट सहयोग गर्न  सबै पक्ष संघ संस्थालाई  सुमन थपलिया अाग्रह गर्नुभयो । 
साथै बर्षाको बेलामा बिशेषगरि बाढी प्रभाबित क्षेत्रमा झाडापखाला, अाउ ,टाईफाईट जस्ता रोगहरु फैलन सक्ने सम्भावना लाई मध्यनजर गर्दै समाजसेवि तथा स्वास्थ बिषेशज्ञ हस्ति नेपालका कार्यकारी निर्देशक डा . रंगराज ढुङ्गाना ज्युले हामिलाई अत्यावश्यक अौषधिहरु उपलब्ध गराउनु भएको छ । ।। निम्न अौषधि हरु उहाले उपलब्ध गराउनु भयो ।#
metronidazole for diarrhoea     ,
ceatrizine for allergy, 
injured , cotton bandage ,
stay free for woman , 
syringe for blood collection & globs 300 pices
शिखर न्युजका प्रतीनिधी सुदर्शन के सि , दिनेश ढकाल ,मनोज सिग्देल   र आरती कार्की  को उपस्थितीमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै  उक्त सर सामान र खाध्यबस्तु लियर सप्तरी जाने तयारीमा छौ मनोज सिग्देलले बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?