बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्यो प्रहरीले पक्राउ
सारांश
- झापा, १ साउन बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका–१ चुडाहात्ती बस्ने ४८ बर्षीय गोपाल महतलाई प्रहरीले पक्राउ गरेको छ ।
- महतले शनिबार हल्दिबारी गाउँपालिका–२ सुकुम्बासी टोल बस्ने ५ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ ।
- घटना पश्चात फरार रहेका महतलाई स्थानीय बासिन्दाले सोही स्थानमा मादक पदार्थ सेवन गरी हिडीरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएका थिए ।
झापा, १ साउन
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका–१ चुडाहात्ती बस्ने ४८ बर्षीय गोपाल महतलाई प्रहरीले पक्राउ गरेको छ ।
महतले शनिबार हल्दिबारी गाउँपालिका–२ सुकुम्बासी टोल बस्ने ५ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ । घटना पश्चात फरार रहेका महतलाई स्थानीय बासिन्दाले सोही स्थानमा मादक पदार्थ सेवन गरी हिडीरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया