भोजपुरमा मतगणना भोलि मात्रै
सारांश
- भोजपुर, असार १४ – भोजपुरमा मतगणना भोलि मात्रै हुने भएको छ ।
- मतपेटिका सङ्कलन भइरहेकाले भोलि विहान ७ बजे सर्वदलीय बैठक बस्ने र बैठकको निर्णय अनुसार नै मतगणना सुरु गरिने भएको छ ।
- २ नगरपालिका र ७ वटा गाउँपालिका रहेको भोजपुरमा ६१ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
भोजपुर, असार १४ – भोजपुरमा मतगणना भोलि मात्रै हुने भएको छ । मतपेटिका सङ्कलन भइरहेकाले भोलि विहान ७ बजे सर्वदलीय बैठक बस्ने र बैठकको निर्णय अनुसार नै मतगणना सुरु गरिने भएको छ । २ नगरपालिका र ७ वटा गाउँपालिका रहेको भोजपुरमा ६१ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतपेटिका अबेर रातिसम्ममा सदरमुकाम ल्याइसकिने कार्यालयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया