माओवादी केन्द्रका अध्यक्ष कांग्रेसमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २५, २०७४
|
|
४८ पटक हेरिएको
Shares
माओवादी केन्द्रका अध्यक्ष कांग्रेसमा प्रवेश

सारांश

  • काठमाडौं ।
  • नेकपा (माआवादी केन्द्र) का गोकर्णेश्वर नगर कमिटी अध्यक्षसहित २९ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
  • अध्यक्ष सीता तामाङसहित २९ जनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए ।

काठमाडौं । नेकपा (माआवादी केन्द्र) का गोकर्णेश्वर नगर कमिटी अध्यक्षसहित २९ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । अध्यक्ष सीता तामाङसहित २९ जनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए ।

कांग्रेस–माओवादी गठबन्धन रहेका बेला यसरी कांग्रेसले माओवादी नगर कमिटी अध्यक्षसहित कार्यकर्ता लग्न थालेपछि यसलाई देउवाको पार्टी गाभ्ने कुटिल चालका रुपमा हेरिएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०४ औँ जन्मजयन्तीका अवसरमा बिपी संग्रहालय समितिले सुन्दरीजलमा आयोजना गरेको बिपी कोइराला प्रजातान्त्रिक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि नेपाली कांग्रेसले सबै निर्वाचन जित्नु आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले बिपी कोइरालाले देखाएको बाटोमा हिँडे राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सबल हुने बताएका छन् ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Abishek Bulan

    Vakharai xirike terima jatha Haru jhutho bolnu Bahek kehi janen

    Comment Author

    Arjun Hamal

    माओवादी र कांग्रेस एऊटै त हो नि त्यतिकै हो टाउको को मुल्य र पचास लाखको नाटक गरेको नेपालि जनतालाई गुमराहामा राखी लुट मच्चाउन खोजेको मात्र हो

    Comment Author

    Khim Batela

    देश लाई अखन्डता राख्ना खाेजेका हुन कालाे काङ्ग्रेस र जङ्गलि माअाेबादिले अब अाफै सक्कि सकेका छन

    Comment Author

    Ambika Subedi Dawadi

    Hawa post

    Comment Author

    Bhim Prasad Rai

    जानेलाई सुबयार अाउने बदाई

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?