मौन अवधि , उल्लंघन गरे उम्मेदवारी रद्द

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १२, २०७४
|
|
४५ पटक हेरिएको
Shares
मौन अवधि , उल्लंघन गरे उम्मेदवारी रद्द

सारांश

  • १२ असार, काठमाडौं ।
  • १४ गते असारमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ ।
  • निर्वाचन आचारसंहिताअनुसार मौन समयभित्र राजनीतिक दल तथा दलका उम्मेदवारहरु समेतलाई प्रचारप्रसारजन्य कुनै पनि किसिमका क्रियाकलाप गर्न रोक लगाइएको आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् ।

१२ असार, काठमाडौं । १४ गते असारमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार मौन समयभित्र राजनीतिक दल तथा दलका उम्मेदवारहरु समेतलाई प्रचारप्रसारजन्य कुनै पनि किसिमका क्रियाकलाप गर्न रोक लगाइएको आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा सेना परिचालन गर्न दिएको अनुमति दिएकाेलगायत खबर आजका पत्रपत्रिकाहरुमा छापिएका छन् ।

गोरखापत्र दैनिकले आइतबार रातिबाट मौन अवधि सुरु भएको विषयलाई मुख्य खबर बनाएर लेखेको छ । राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति दिएको, सर्वोच्चको मुख्य रजिष्टारमा नहकुल सुवेदी नियुक्त भएकोलगायतका खबरलाई गोरखापत्रले पहिलो पृष्ठमा ठाउँ  दिएकाे छ ।

नयाँ पत्रिका दैनिकले २३ मन्त्रालय मन्त्रीविहीन बनेको विषयलाई मुख्य खबर बनाएर छापेको छ । प्रधानमन्त्री बनेको तीन सातासम्म पनि देउवाले सचिवालयसम्म बनाउन नसकेको र सल्लाहकारका लागि आकांक्षीहरुको भीड लागेको नयाँ पत्रिकामा छ ।

‘के चाहन्छ विराटनगर ?’ शीर्षक दिएर अन्नपूर्ण पोस्ट दैनिकले मुख्य खबर लेखेको छ । कान्तिपुर दैनिकले मौन अवधि सुरु भएकोदेखि पाकिस्तानमा तेल ट्यांकर विस्फोट भएकोसम्मका खबरलाई पहिलो पृष्ठमा छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर
नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर
हिउँ, पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनःसञ्चालनमा
हिउँ, पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनःसञ्चालनमा
भारतमा एक युवकले आफनै घाटी काटेर मातालाई बलिदिए पछि…
भारतमा एक युवकले आफनै घाटी काटेर मातालाई बलिदिए पछि…
‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि, त्यसको प्रभाव काठमाण्डूमा कति?
‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि, त्यसको प्रभाव काठमाण्डूमा कति?
कारवाहीका लागि सिफारिस भएका डीएसपीलाई ,प्रहरी एसपी बढुवाका लागि सिफारिस……
कारवाहीका लागि सिफारिस भएका डीएसपीलाई ,प्रहरी एसपी बढुवाका लागि सिफारिस……
साफ च्याम्पियनसिप फुटबलः खराब माैसमका कारण खेल अवरुद्ध !
साफ च्याम्पियनसिप फुटबलः खराब माैसमका कारण खेल अवरुद्ध !
प्रितम र आयूष ‘सारेगमप’को सेमिफाइनलमा
प्रितम र आयूष ‘सारेगमप’को सेमिफाइनलमा
Pin Up Casino Online Slots Revie
कमिशनखोरलाई ठाउँको ठाउँ कारबाही गरिने : सांसद बस्नेत
कमिशनखोरलाई ठाउँको ठाउँ कारबाही गरिने : सांसद बस्नेत
अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने
अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने