नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २६, २०७७
|
|
५१ पटक हेरिएको
Shares
नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर

सारांश

  • काठमाडौं, २६ मंसिर ।
  • पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले कमानसिह लामाले मृत्युभन्दा अगाडि लेखेको स्टाटसबारे प्रतिक्रिया जनाएका छन् ।

काठमाडौं, २६ मंसिर । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कमानसिह लामाले मृत्युभन्दा अगाडि लेखेको स्टाटसबारे प्रतिक्रिया जनाएका छन् । उनले लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर र मार्मिक भएको लेखेका छन् ।

आज ट्वीट गदैै बाबुरामले नाम उल्लेख नगरी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि नैतिक पतनको आरोप लगाएका छन् । उनले लेखेका छन्ः ‘जतिसुकै तर्क कुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शिर्ष नेतृत्वमा रहने जुनसुकै व्यक्तिको निम्ति क्षम्य हुनसक्दैन ।’बुधबार राति दिवंगत भएका नेकपा केन्द्रीय सदस्य तथा पूर्व राजदूत कमानसिंह लामाले फेसबुक स्टाटस लेख्दै नारायणकाजीमाथि गम्भीर प्रश्न उठाएका थिए । यी दुईबीच लेनदेनको अडियो भिडियो समेत सार्वजनिक भएको छ ।

बाबुरामले लेखेका छन्ः भनिन्छ(मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन।मृत्युशैय्याबाट कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर र मार्मिक छन्।जतिसुकै तर्करकुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्षनेतृत्वमा रहने जुनसुकै व्यक्तिकानिम्ति क्षम्य हुनसक्दैन।चेतना भया!

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अक्षय कुमार, आलिया भट्ट र दीपिका पादुकोणले किन भाेट हालेनन्?
अक्षय कुमार, आलिया भट्ट र दीपिका पादुकोणले किन भाेट हालेनन्?
दीक्षित र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप दिइने
दीक्षित र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप दिइने
आज टुंगिएला एमाले-माओवादी पार्टी एकताको प्रतिवेदन! बैठक बस्दै
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परे सिटिजन्स बैंकका ६ कर्मचारी
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परे सिटिजन्स बैंकका ६ कर्मचारी
केशव स्थापितले गगन थापा लाई दिए  यस्तो   चुनौती
केशव स्थापितले गगन थापा लाई दिए यस्तो चुनौती
एक धर्मले अर्को धर्मलाई शासन गर्ने अवस्था अन्त्य भएको छ : मेयर दाहाल
एक धर्मले अर्को धर्मलाई शासन गर्ने अवस्था अन्त्य भएको छ : मेयर दाहाल
सुत्केरी महिलाको ज्यान जोखिममा
राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका: उपराष्ट्रपति पुनमगर
राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका: उपराष्ट्रपति पुनमगर
गुजरातलाई डेब्यू वर्षमै आइपीएलकाे उपाधि
गुजरातलाई डेब्यू वर्षमै आइपीएलकाे उपाधि