युवासंघ चाँडै राहत लिएर तराई झर्नेछ, कार्यालय प्रमुख प्रभात विक्रम कटवाल ,,

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
युवासंघ चाँडै राहत लिएर तराई झर्नेछ,  कार्यालय प्रमुख प्रभात विक्रम कटवाल ,,

सारांश

  • तराई जलमग्न भएर विपतमा परिरहँदा जनताको मुल्य तोकेर आन्दोलन गर्नेहरू आज मौन छन् ।
  • राष्ट्रिय मुद्धामा अग्र स्थानमा रहेको युवा संघ तराईको समस्यामा दुखीत रहेको छ ।
  •                                    आज युवा संघको कार्यालयमा जम्मा भएका कमरेडहरूले तराईको समस्यामा उद्धार संगै राहत संकलन संगै वितरणमा संघ तदारुकताका साथ लाग्न अनुरोध गर्नुभयो ।

तराई जलमग्न भएर विपतमा परिरहँदा जनताको मुल्य तोकेर आन्दोलन गर्नेहरू आज मौन छन् । राष्ट्रिय मुद्धामा अग्र स्थानमा रहेको युवा संघ तराईको समस्यामा दुखीत रहेको छ ।                                    आज युवा संघको कार्यालयमा जम्मा भएका कमरेडहरूले तराईको समस्यामा उद्धार संगै राहत संकलन संगै वितरणमा संघ तदारुकताका साथ लाग्न अनुरोध गर्नुभयो ।                                                                                                                                       युवा संघ छिटो भन्दा छिटो राहत संगै तराई छिर्नेछ । सबै कमरेडहरू , न्यायप्रेमी साथीहरूमा सहयोगको लागि संघको केन्द्रीय कार्यालय हार्दिक अपिल गर्दछ।                                                                  केन्द्रीय कार्यालय , बुद्धनगर ,काठमाडौं

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छाउपडी गोठमा बसे सार्वजनिक सेवासुविधा नदिने
छाउपडी गोठमा बसे सार्वजनिक सेवासुविधा नदिने
नेपाली सेनाको बृहत् स्वास्थ्य शिविर ः गरिबका लागि बरदान
नेपाली सेनाको बृहत् स्वास्थ्य शिविर ः गरिबका लागि बरदान
कटुवा पेस्तोलसहित दुई पक्राउ
कटुवा पेस्तोलसहित दुई पक्राउ
अमेरिकाको टेक्ससमा गोलिकाण्डः तीन जनाको मृत्यु, दुई जना घाइते
अमेरिकाको टेक्ससमा गोलिकाण्डः तीन जनाको मृत्यु, दुई जना घाइते
चेल्सी साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो
चेल्सी साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो
जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
प्रधानमन्त्री ओलीको माधव नेपाललाई व्यंग्य, ‘नेपाललाई ट्रान्जिट पोइन्ट बनाउनुभयो’
प्रधानमन्त्री ओलीको माधव नेपाललाई व्यंग्य, ‘नेपाललाई ट्रान्जिट पोइन्ट बनाउनुभयो’
सडक दुर्घटनामा एकको मुत्यु, आठ घाइते
सडक दुर्घटनामा एकको मुत्यु, आठ घाइते

तपाईंले छुटाउनुभयो कि?