विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश !!!

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १३, २०७३
|
|
१८७ पटक हेरिएको
Shares
विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश !!!

सारांश

  • सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकलाई तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
  • न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज यही पुस १९ गते दुवै पक्षलाई छलफलका लागि बोलाई त्यति बेलासम्मका लागि सञ्चालक समितिका सदस्यलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।
  • आदेशमा प्राधिकरणका सञ्चालक लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई किन हटाइएको हो सोको कारण देखाउन ऊर्जा मन्त्रालयका नाममा कारण देखाउसहित नहटाउन भनिएको छ ।

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकलाई तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज यही पुस १९ गते दुवै पक्षलाई छलफलका लागि बोलाई त्यति बेलासम्मका लागि सञ्चालक समितिका सदस्यलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

आदेशमा प्राधिकरणका सञ्चालक लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई किन हटाइएको हो सोको कारण देखाउन ऊर्जा मन्त्रालयका नाममा कारण देखाउसहित नहटाउन भनिएको छ ।

प्राधिकरणमा निर्देशक कुलमान घिसिङ नियुक्त भएपछि असहयोग गरेको भन्दै सञ्चालक सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई यही पुस ३ गते बर्खास्त गरिएको थियो । बर्खास्त गरिएका तीन सञ्चालकले हिजो मङ्गलबार आफूहरुको बर्खास्तीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशान्तसँग चुरोट पिएको सारा अलि खानको भिडियो भाइरल
सुशान्तसँग चुरोट पिएको सारा अलि खानको भिडियो भाइरल
युरोपेली युनियनको शिखर बैठक अनिर्णित हुने जर्मन चान्सलर मर्केलको चेतावनी
युरोपेली युनियनको शिखर बैठक अनिर्णित हुने जर्मन चान्सलर मर्केलको चेतावनी
अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्या बढ्दो
अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्या बढ्दो
विदेशी मुद्राको विनिमयदरः कुन घट्यो कुन बढ्यो
विदेशी मुद्राको विनिमयदरः कुन घट्यो कुन बढ्यो
वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ– नेता खनाल
वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ– नेता खनाल
पशुपति आर्यघाटमा जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो
पशुपति आर्यघाटमा जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो
राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !
राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !
ताजा अपडेट सुन्दरहरैचा नगरपालिका मेयरमा काङ्ग्रेस  उपमेयरमा  एमाले अगाडि,
ताजा अपडेट सुन्दरहरैचा नगरपालिका मेयरमा काङ्ग्रेस उपमेयरमा एमाले अगाडि,
नेकपाको भातृसंगठन एकीकरण अब कहिले !
नेकपाको भातृसंगठन एकीकरण अब कहिले !
प्रधानन्यायधीश जोशी कि मिश्र, कहिले बस्छ संवैधानिक परिषद् बैठक ?
प्रधानन्यायधीश जोशी कि मिश्र, कहिले बस्छ संवैधानिक परिषद् बैठक ?