४ मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा देउवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २५, २०७९
|
|
३२ पटक हेरिएको
Shares
४ मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा देउवा

सारांश

  • काठमाडौ ।
  • सत्ता गठबन्धन छोडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हटाउने तयारी गरेका छन् ।
  • देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई हटाउने तयारी गरेका हुन् ।

काठमाडौ । सत्ता गठबन्धन छोडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हटाउने तयारी गरेका छन् ।

देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई हटाउने तयारी गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्ट्रेलियाको मेलबोर्नमा बिहीबारदेखि छ हप्ते लकडाउन शुरु
अस्ट्रेलियाको मेलबोर्नमा बिहीबारदेखि छ हप्ते लकडाउन शुरु
आधुनिक शहर तथा व्यवस्थित बस्ती निर्माण योजनामै सिमीत
आधुनिक शहर तथा व्यवस्थित बस्ती निर्माण योजनामै सिमीत
एक वर्षमा एक्काइस हजारको स्वास्थ्य बीमा
एक वर्षमा एक्काइस हजारको स्वास्थ्य बीमा
थामियो नेप्से, आठ अर्बको कारोवार
थामियो नेप्से, आठ अर्बको कारोवार
किन भयाे अचानक अन्तरप्रदेश परिषद्को बैठक स्थगित ?
किन भयाे अचानक अन्तरप्रदेश परिषद्को बैठक स्थगित ?
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
चेक बाउन्सले मोडल खुश्वु ओलीदेखि फणिन्द्र नेपालसम्म जेल पुगे
चेक बाउन्सले मोडल खुश्वु ओलीदेखि फणिन्द्र नेपालसम्म जेल पुगे
पत्रकार महासंघको चुनावी परिणामः सत्तानिकट प्यानललाई धक्का
पत्रकार महासंघको चुनावी परिणामः सत्तानिकट प्यानललाई धक्का
मापदण्ड विपरितका घर टहरा निर्माण हुँदै
मापदण्ड विपरितका घर टहरा निर्माण हुँदै
प्रज्ञा–प्रतिष्ठानद्वारा चार वर्षमा १०६ कृति प्रकाशन !
प्रज्ञा–प्रतिष्ठानद्वारा चार वर्षमा १०६ कृति प्रकाशन !

तपाईंले छुटाउनुभयो कि?