भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २२, २०७६
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • भारतीय जनता पार्टीकी बरिष्ठ नेत्तृ तथा पूर्व विदेशमन्त्री सुषमा स्वराजको मंगलबार निधन भएको छ ।
  • स्वराजको ६७ वर्षको उमेरमा निधन भएको हो ।
  • ह्रदयघात भएपछि उनलाई उपचारका लागि एम्स अस्पताल लगिएको थियो ।

भारतीय जनता पार्टीकी बरिष्ठ नेत्तृ तथा पूर्व विदेशमन्त्री सुषमा स्वराजको मंगलबार निधन भएको छ । स्वराजको ६७ वर्षको उमेरमा निधन भएको हो । ह्रदयघात भएपछि उनलाई उपचारका लागि एम्स अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

ह्रदयघात भएपछि उनलाई उपचारका लागि राती १० बजेर १५ मीनेट जाँदा अस्पताल पुर्याइएको थियो । यद्यपी चिकित्सकहरुको अथक प्रयासका वावजुद पनि उनलाई बचाउन नसकेको अस्पतालले जनाएको छ । उनको निधनको खबर सार्वजनिक भएलगत्तै केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवद्र्धन र केन्द्रीय मन्त्री नितिन गडकारी एम्स अस्पताल पुगेका छन् । अहिले अस्पतालमा उनको श्रीमान सहित परिवारका अन्य सदस्य समेत पुगिसकेका छन् ।

स्वराज लामोसमयदेखि बिरामी थिइन् । स्वास्थ्यको कारण देखाउँदै उनी २०१९ को लोकसभा निर्वाचनमा सहभागि भएकी थिइनन् । उनको मृगौला समेत प्रत्यारोपण गरिएको थियो । २०१४ मा उनी मोदी सरकारको विदेशमन्त्री थिइन् । विदेश मन्त्रालय सम्हाल्नु अघि उनी विजेपीको तर्फबाट दिल्लीको मुख्यमन्त्री पनि बनेकी थिइन् । स्वराज दिल्लीको पहिलो महिला मुख्यमन्त्री हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता माघको पहिलो साता
राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता माघको पहिलो साता
घनश्याम भुसालको टिप्पणी : भन्नलाई समृद्ध नेपाल सुखी नेपाली, तर कसरी आउँछ थाहा छैन
घनश्याम भुसालको टिप्पणी : भन्नलाई समृद्ध नेपाल सुखी नेपाली, तर कसरी आउँछ थाहा छैन
वर्षाले जनकपुरका सरकारी कार्यालय डुबानमा
वर्षाले जनकपुरका सरकारी कार्यालय डुबानमा
विल बिनाको सुनचाँदीका गरगहनासहित ज्वेलर्सका संचालक पक्राउ
विल बिनाको सुनचाँदीका गरगहनासहित ज्वेलर्सका संचालक पक्राउ
माग घटेपछि फुल नष्ट गर्दै ह्याचरी व्यवसायी
माग घटेपछि फुल नष्ट गर्दै ह्याचरी व्यवसायी
अख्तियार प्रमुखलाई कारबाही गर्ने कांग्रेस भातृ संगठनहरुको चेतावनी, काठमाडौंमा प्रदर्शन
अख्तियार प्रमुखलाई कारबाही गर्ने कांग्रेस भातृ संगठनहरुको चेतावनी, काठमाडौंमा प्रदर्शन
अन्त:त सहमतिबाट पछि हट्याे भारत !
अन्त:त सहमतिबाट पछि हट्याे भारत !
अदालतको अपहेलना मुद्दा: बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश
अदालतको अपहेलना मुद्दा: बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश
म प्रोफेसनल र्‍याम्प मोडल होइन : श्रृङ्खला खतिवडा
म प्रोफेसनल र्‍याम्प मोडल होइन : श्रृङ्खला खतिवडा
सहायक बन अधिकृत महतो ३ लाख घुस सहित पक्राउ