शेयर बजारमा साढे तीन अर्ब रुपैयाँ बराबरको शेयर थपिदै, १० कम्पनीको हकप्रद शेयर जारी गर्ने तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
शेयर बजारमा साढे तीन अर्ब रुपैयाँ बराबरको शेयर थपिदै, १० कम्पनीको हकप्रद शेयर जारी गर्ने तयारी

सारांश

  • काठमाडौं, १७ पुस ।
  • नेपाल धितोपत्र वोर्डमा विभिन्न १० कम्पनीले ३ अर्ब ४८ करोड रुपैयाँ बराबरको ३ करोड ४८ लाख २८ हजार ६ सय ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्न आवेदन दिएका छन् ।
  • पछिल्लो तथ्याङक हेर्दा ३ वटा माइक्रोफाइनान्स कम्पनी, २ वटा हाइड्रोपावर कम्पनी, २ वटा बीमा कम्पनी, २ वटा फाइनान्स कम्पनी र १ उत्पादक तषा प्रशोधन कम्पनीले पूँजी बृद्धिका लागि वोर्डमा आवेदन दिएको देखिन्छ ।

काठमाडौं, १७ पुस । नेपाल धितोपत्र वोर्डमा विभिन्न १० कम्पनीले ३ अर्ब ४८ करोड रुपैयाँ बराबरको ३ करोड ४८ लाख २८ हजार ६ सय ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्न आवेदन दिएका छन् ।

पछिल्लो तथ्याङक हेर्दा ३ वटा माइक्रोफाइनान्स कम्पनी, २ वटा हाइड्रोपावर कम्पनी, २ वटा बीमा कम्पनी, २ वटा फाइनान्स कम्पनी र १ उत्पादक तषा प्रशोधन कम्पनीले पूँजी बृद्धिका लागि वोर्डमा आवेदन दिएको देखिन्छ ।

हकप्रदका लागि आवेदन दिने कम्पनीहरु

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?