श्री ५ ज्ञानेन्द्र अमर रहनु, राजा आउ देश बचाउ भन्दै धरान मा नारा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २२, २०७४
|
|
२८ पटक हेरिएको
Shares
श्री ५ ज्ञानेन्द्र अमर रहनु, राजा आउ देश बचाउ भन्दै धरान मा नारा

सारांश

  • अस्बिन खड्का सुनसरी २२ चैत्र पूर्व राजा ज्ञानेन्द्र साहले बिहीबार सुनसरीको धरान मा रहेको धार्मिक स्थलहरूको अवलोकन तथा पुजा अर्चना गरेका छन ।
  • ज्ञानेन्द्र साहले नाति हृदेन्द्र साह लाई पनि साथमा लियर धरान आइपुगेका साह ले पर्यटकिय तथा धार्मिक स्थल बुढासुब्बा , पिण्डेस्वरी र दन्तकाली मन्दिर दर्शन गरेर फर्किएका थिए ।
  • पूर्व राजा ज्ञानेन्द्रलार्इ अचानक मन्दिर दर्शन गरन आयको देखेपछि केही समयमै सो स्थान मा स्थानीयहरूको अचानक भीड र जमात बढेको थियो ।

अस्बिन खड्का

सुनसरी २२ चैत्र

पूर्व राजा ज्ञानेन्द्र साहले बिहीबार सुनसरीको धरान मा रहेको धार्मिक स्थलहरूको अवलोकन तथा पुजा अर्चना गरेका छन । ज्ञानेन्द्र साहले नाति हृदेन्द्र साह लाई पनि साथमा लियर धरान आइपुगेका साह ले पर्यटकिय तथा धार्मिक स्थल बुढासुब्बा , पिण्डेस्वरी र दन्तकाली मन्दिर दर्शन गरेर फर्किएका थिए ।

पूर्व राजा ज्ञानेन्द्रलार्इ अचानक मन्दिर दर्शन गरन आयको देखेपछि केही समयमै सो स्थान मा स्थानीयहरूको अचानक भीड र जमात बढेको थियो । पूर्वराजा आउने कुराका पहिला नै जानकारी पाएकाहरू चाही हातमा माला लिएर स्वागतका लागि प्रतीक्षामा बसेका देखिन्थे ।

ज्ञानेन्द्र साह लार्इ स्वागत को लागी बसेका र आयका सबै ले ढोग भेट तथा साथसाथै हाम्रो राजा प्राणभन्दा प्यारो छ, श्री ५ ज्ञानेन्द्र अमर रहनु, राजा आउ देश बचाउ भन्दै मन्दिर परिषरभित्रै स्थानीयहरूले नारा समेत लगाएका थिए ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Shiraraj Karki

    kas kas haru lai pagal kukurle tokeko hunuparxa

    Comment Author

    Kiran Saud

    कहिल मरेको छ देस

    Comment Author

    Kiran Saud

    भाई मारा काम छैन

    Comment Author

    Lalbahadur Budha

    No

    Comment Author

    Sisira Netra Pariyar

    यो राजा मारौ मारौ भन्ने नारा लगाऔ न के राजा चाहियो र

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सियारीमा ९५ प्रतिशत योजना सम्झौता
सियारीमा ९५ प्रतिशत योजना सम्झौता
नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी
मोहन वैद्यको देजमो पनि डा. गोविन्द केसीको पक्षमा
मोहन वैद्यको देजमो पनि डा. गोविन्द केसीको पक्षमा
एकता प्रक्रियाले पूर्णता पाएसँगै नेकपामा जिम्मेवारी तोक्न सकस
एकता प्रक्रियाले पूर्णता पाएसँगै नेकपामा जिम्मेवारी तोक्न सकस
प्याजमा भारत निर्भरता, वार्षिक साँढे पाँच अर्वको आयात
प्याजमा भारत निर्भरता, वार्षिक साँढे पाँच अर्वको आयात
भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ
भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ
तेस्रो दीक्षान्त गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय
तेस्रो दीक्षान्त गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय
लोडसेडिङ अन्त्यका अभियान्ता युवा उम्मेदवार अनिल शर्मा को हुन् ?
लोडसेडिङ अन्त्यका अभियान्ता युवा उम्मेदवार अनिल शर्मा को हुन् ?
संसद बिघटनविरुद्ध आन्दोलनः प्रधानमन्त्री ओलीको पुत्ला दहन
संसद बिघटनविरुद्ध आन्दोलनः प्रधानमन्त्री ओलीको पुत्ला दहन
पूर्वपश्चिम राजमार्गमा पुल भत्कियो, यात्रु अलपत्र कतिपय जोखिम मोलेर खोला तर्दै
पूर्वपश्चिम राजमार्गमा पुल भत्कियो, यात्रु अलपत्र कतिपय जोखिम मोलेर खोला तर्दै

तपाईंले छुटाउनुभयो कि?