संसद बिघटनविरुद्ध आन्दोलनः प्रधानमन्त्री ओलीको पुत्ला दहन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २३, २०७७
|
|
३९ पटक हेरिएको
Shares
संसद बिघटनविरुद्ध आन्दोलनः प्रधानमन्त्री ओलीको पुत्ला दहन

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गराएपछि विभिन्न राजनीतिक दल र समूह आन्दोलनमा छन् ।
  • विशेषगरी ती दल र समूह निकट युवाविद्यार्थी सडक आन्दोलनमा सक्रिय भइरहेका छन् ।
  • आज युवाविद्यार्थीले राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गराएपछि विभिन्न राजनीतिक दल र समूह आन्दोलनमा छन् । विशेषगरी ती दल र समूह निकट युवाविद्यार्थी सडक आन्दोलनमा सक्रिय भइरहेका छन् ।

आज युवाविद्यार्थीले राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु
पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु
यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गरिन्छः प्रधानमन्त्री दाहाल
यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गरिन्छः प्रधानमन्त्री दाहाल
थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौं र भैरहवामा उडान गर्ने
थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौं र भैरहवामा उडान गर्ने
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
सिरहा १ मा कांग्रेस नेता प्रदीप गिरी विजयी
सिरहा १ मा कांग्रेस नेता प्रदीप गिरी विजयी
पाइपबाट घरघरमा ग्यासको उद्घाटन गर्दै  प्रधानमन्त्री  ओली
पाइपबाट घरघरमा ग्यासको उद्घाटन गर्दै प्रधानमन्त्री ओली
बिम्स्टेक सुरक्षा : मोदी चढ्ने गाडीसहित भारतीय कमाण्डो टोली पुग्यो काठमाडौंमा
बिम्स्टेक सुरक्षा : मोदी चढ्ने गाडीसहित भारतीय कमाण्डो टोली पुग्यो काठमाडौंमा
निर्वाचनपिच्छे गाडी खरिद गर्दै आएको आयोगले यसपटक निर्वाचन आयुक्तलाई १५ करोडका गाडी…
निर्वाचनपिच्छे गाडी खरिद गर्दै आएको आयोगले यसपटक निर्वाचन आयुक्तलाई १५ करोडका गाडी…
उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको ‘बदमासी’ बाहिर आएपछि..
उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको ‘बदमासी’ बाहिर आएपछि..
आर्सनलद्धारा चेल्सी २–० ले पराजीत
आर्सनलद्धारा चेल्सी २–० ले पराजीत