सडक दुर्घटनामा परी सातको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
सडक दुर्घटनामा परी सातको मृत्यु

सारांश

  • नयाँदिल्ली, ७ माघ ।
  • पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।
  • शनिबार बिहान भएको घटनामा अरु कैयौं घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

नयाँदिल्ली, ७ माघ । पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।

शनिबार बिहान भएको घटनामा अरु कैयौं घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा परी के कति घाइते भएका यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन् ।

बाटोको मोडमा गाडी घुमाउदा बढी घुमेर बस दुर्घटनामा परेको प्ररम्भीक अनुसन्धानबाट पत्ता लागेको बताइको छ ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?