सात वटा बिषयको परीक्षा सकिएपछि बल्ल पुग्यो प्रश्नपत्र

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
२० पटक हेरिएको
Shares
सात वटा बिषयको परीक्षा सकिएपछि बल्ल पुग्यो प्रश्नपत्र

सारांश

  • असार २८, २०७४ डोल्पामा स्नातक तह दोस्रो वर्षको प्रश्नपत्र ७ वटा विषयको परीक्षा सकिए पछि बल्ल पुगेका छन् ।
  • स्नातक तह दोस्रो वर्षको परीक्षाका लागि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट पठाइएका प्रश्नपत्र आइनपुग्दा गत २३ गते र २६ गतेका ७ वटा विषयको परीक्षा इमेलबाट प्रश्नपत्र तानेर गराइएको डोल्पो क्याम्पस डोल्पाका प्रमुख धनञ्जय सुवेदीले बताउनुभयो ।
  • आज भएका ४ वटा विषयको परीक्षा भने त्रिभुवन विश्वविद्यालयले पठाएका प्रश्नपत्रबाटै लिइएको छ ।

असार २८, २०७४ डोल्पामा स्नातक तह दोस्रो वर्षको प्रश्नपत्र ७ वटा विषयको परीक्षा सकिए पछि बल्ल पुगेका छन् । स्नातक तह दोस्रो वर्षको परीक्षाका लागि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट पठाइएका प्रश्नपत्र आइनपुग्दा गत २३ गते र २६ गतेका ७ वटा विषयको परीक्षा इमेलबाट प्रश्नपत्र तानेर गराइएको डोल्पो क्याम्पस डोल्पाका प्रमुख धनञ्जय सुवेदीले बताउनुभयो ।

आज भएका ४ वटा विषयको परीक्षा भने त्रिभुवन विश्वविद्यालयले पठाएका प्रश्नपत्रबाटै लिइएको छ । भौगोलिक बिकटता र यातायात असुविधाका कारण प्रश्नपत्र पुग्न ढिला भएको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ । कालोपत्रे गर्ने काम सुरु भएपछि जिल्लाको एकमात्र जुफाल विमानस्थल बन्द छ भने डोल्पा राष्ट्रिय राजमार्गसँग जोडिन सकेको छैन ।

प्रश्नपत्र मात्र नभई प्रवेशपत्र र टिप्लिकेट समेत इमेलबाट तानेर प्रिन्ट गरी काम गरिएको परीक्षा केन्द्र समेत रहेको डोल्पो क्याम्पसले जनाएको छ । जिल्लामा दुईवटा क्याम्पसमा स्नातक तहको अध्ययन हुदै आएको छ ।
इकान्तिपुर बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कंगना रनौट भन्छिन् : कलाकारलाई सेक्सको कुरा गर्दा लाज हुँदैन, देशको कुरा गर्दा टाउको दुख्छ
कंगना रनौट भन्छिन् : कलाकारलाई सेक्सको कुरा गर्दा लाज हुँदैन, देशको कुरा गर्दा टाउको दुख्छ
अधिवक्ता न्यौपानेद्धारा माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर
अधिवक्ता न्यौपानेद्धारा माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर
निर्वाचन क्षेत्रका लागि ६ अर्ब ६० करोड आवश्यक
निर्वाचन क्षेत्रका लागि ६ अर्ब ६० करोड आवश्यक
पोखरा लेखनाथ महानगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि जनप्रतिनिधि सक्रिय
पोखरा लेखनाथ महानगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि जनप्रतिनिधि सक्रिय
तीन वर्षमा चार सीईओ फेरिए
तीन वर्षमा चार सीईओ फेरिए
ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?
ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?
संरक्षणको पर्खाइमा कमल पोखरी ताल
संरक्षणको पर्खाइमा कमल पोखरी ताल
कर्मचारी सञ्चयकोषमा २८ पदका लागि जागिर खुल्यो
कर्मचारी सञ्चयकोषमा २८ पदका लागि जागिर खुल्यो
‘साला कोहो महेन्द्र भनेको? यो महेन्द्र राजमार्ग होइन मैले बनाएको हो ।’
‘साला कोहो महेन्द्र भनेको? यो महेन्द्र राजमार्ग होइन मैले बनाएको हो ।’
अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँ : अर्थमन्त्री महत
अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँ : अर्थमन्त्री महत

तपाईंले छुटाउनुभयो कि?