‘लव आजकल’मा कैची

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
३५ पटक हेरिएको
Shares
‘लव आजकल’मा कैची

सारांश

  • मुम्बई, फागुन १ ।
  • सारा अली खान र कार्तिक आर्यन स्टारर ‘लव आजकल’ आगामी शुक्रबार रिलिज हुँदैछ।
  • भारतको सेन्सर बोर्डले फिल्मलाई यू÷ए सर्टि्फिकेट दिँदै धेरैजसो अन्तरंग दृश्यमा कैंची चलाएको छ।

मुम्बई, फागुन १ । सारा अली खान र कार्तिक आर्यन स्टारर ‘लव आजकल’ आगामी शुक्रबार रिलिज हुँदैछ। भारतको सेन्सर बोर्डले फिल्मलाई यू÷ए सर्टि्फिकेट दिँदै धेरैजसो अन्तरंग दृश्यमा कैंची चलाएको छ। समाचारअनुसार बोर्डले फिल्मको सुरुआती चुम्बनको दृश्य कम गरेको छ।

बोर्डले यो फिल्मको मध्यान्तरमा नायकले कपडा फुकाल्दै गरेको दृश्य पनि हटाउन आदेश दिएको छ। साथै, फिल्मको अडियोमा पनि सेन्सर गरिएको छ। एउटा ‘सेक्सुअल्ली एब्युसिभ’ शब्दलाई कम आपत्तिजनक शब्दमा परिवर्तन गर्न भनिएको छ। ‘हरामजादों’ शब्दको सट्टा ‘साले बेसर्मों’ मा प्रयोग गर्न भनेको छ।

इम्तियाज अलीको निर्देशनमा बनेको फिल्म दुई घण्टा २१ मिनेट लामो छ। कार्तिक र साराबाहेक यसमा रणदीप हुड्डा र आरुषी शर्मा पनि मुख्य भूमिकामा छन्।

सारा अली खान र कार्तिक आर्यन ‘लव आजकल’ फिल्मको प्रमोसनमा व्यस्त छन्। फिल्म प्रमोसनकै क्रममा उनीहरूका फोटा र भिडियोले सामाजिक सञ्जालमा ठाउँ पाइरहेका छन्।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जडीबुटी सङ्कलन गर्न जुम्लीवासी पाटनतिर
जडीबुटी सङ्कलन गर्न जुम्लीवासी पाटनतिर
करिश्मा कलेजमै व्यस्त
भारतीय लोकसभा चुनावः बिजेपी बहुमत नजिक
भारतीय लोकसभा चुनावः बिजेपी बहुमत नजिक
प्रतिनिधिसभा चुनावका लागि  केपी शर्मा ओली र वामदेव गौतम  कहाँ , कहाँ बाट लड्दै छन ?
प्रतिनिधिसभा चुनावका लागि केपी शर्मा ओली र वामदेव गौतम कहाँ , कहाँ बाट लड्दै छन ?
माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख हुने मुख्य  एजेण्डा
माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख हुने मुख्य एजेण्डा
भरतपुरमा मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने
भरतपुरमा मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने
देउवा आए सापकोटा आएनन्, ओली पेलेरै जाने तयारीमा
देउवा आए सापकोटा आएनन्, ओली पेलेरै जाने तयारीमा
सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल
सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल
नेकपाको आज बस्ने सचिवालय वैठकले के निर्णय गर्ला !
नेकपाको आज बस्ने सचिवालय वैठकले के निर्णय गर्ला !
माओवादीको ध्यान अब सदन, सडक र १२२ स्थानीय तहमा
माओवादीको ध्यान अब सदन, सडक र १२२ स्थानीय तहमा

तपाईंले छुटाउनुभयो कि?