अखिल क्रान्तिकारी ७ नं. प्रदेशद्वारा जाग्रीको हत्याप्रति खेद प्रकट (विज्ञप्तिसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २८, २०७४
|
|
२६ पटक हेरिएको
Shares
अखिल क्रान्तिकारी ७ नं. प्रदेशद्वारा जाग्रीको हत्याप्रति खेद प्रकट (विज्ञप्तिसहित)

सारांश

  • काठमाडौं ।
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावासभित्रै २५ वर्षीय नेकपा माओवादी केन्द्र अखिल क्रान्तिकारीका जिल्ला सदस्य डम्बर जाग्रीको हत्याप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ७ नं.
  • प्रदेश समितिले खेद प्रकट गरेको छ ।

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावासभित्रै २५ वर्षीय नेकपा माओवादी केन्द्र अखिल क्रान्तिकारीका जिल्ला सदस्य डम्बर जाग्रीको हत्याप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ७ नं. प्रदेश समितिले खेद प्रकट गरेको छ ।

विज्ञप्तिमा उच्च शिक्षा हासिल हासिल गर्न आएका विद्यार्थीमाथि क्याम्पस हाताभित्रै रहेको छात्रवास मै भएको जघन्य अपराधले सम्पूर्ण विद्यार्थी असुरक्षित भएको उल्लेख गरिएको छ ।

घटनाप्रति खेद प्रकट गर्दै सो घटनाको सत्यतथ्य पत्ता लगाई दोषाीमाथि कडाभन्दा कडा कारबाही गर्न जोमदार माग विज्ञप्तिमार्फत गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?