अख्तियार पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न विशेष अदालतको आदेश

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २९, २०७७
|
|
३६ पटक हेरिएको
Shares
अख्तियार पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न विशेष अदालतको आदेश

सारांश

  • भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ ।
  • बस्न्यातलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा आज (आइतबार) अदालतमा उपस्थित गराएर ४ घन्टा बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जनाईएको छ ।
  • न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेक हुन् ।

भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ ।

बस्न्यातलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा आज (आइतबार) अदालतमा उपस्थित गराएर ४ घन्टा बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जनाईएको छ ।

न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेक हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?