भ्यालेन्टाइन डेलाई नाटक ‘म रोज

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
भ्यालेन्टाइन डेलाई नाटक ‘म रोज

सारांश

  • भ्यालेन्टाइन डेको पूर्व सन्ध्या पारेर भोलि बिहिबारदेखि काठमाडौंमा ‘म रोज’ शीर्षकको नाटक मञ्चन गरिने भएको छ ।
  • पुरानो वानेश्वरस्थित शिल्पी थिएटरमा शनिवारसम्म मञ्चन हुने उक्त नाटक अमेजन इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो ।
  • कमल खतिवडाको लेखन तथा निर्देशनको उक्त नाटकमा दिक्पाल कार्की, हिमानी सुब्बा, मन्जु श्रेष्ठ, केशव सापकोटा, गौरा राई, पवित्रा खड्का, खेमानन्द जैसी, ज्ञानिता नेम्वाङ, अभिषेक बोहोरा, करुणा श्रेष्ठ, विष्णु खड्का आदि कलाकारले अभिनय रहने छ ।

भ्यालेन्टाइन डेको पूर्व सन्ध्या पारेर भोलि बिहिबारदेखि काठमाडौंमा ‘म रोज’ शीर्षकको नाटक मञ्चन गरिने भएको छ ।

पुरानो वानेश्वरस्थित शिल्पी थिएटरमा शनिवारसम्म मञ्चन हुने उक्त नाटक अमेजन इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो ।

कमल खतिवडाको लेखन तथा निर्देशनको उक्त नाटकमा दिक्पाल कार्की, हिमानी सुब्बा, मन्जु श्रेष्ठ, केशव सापकोटा, गौरा राई, पवित्रा खड्का, खेमानन्द जैसी, ज्ञानिता नेम्वाङ, अभिषेक बोहोरा, करुणा श्रेष्ठ, विष्णु खड्का आदि कलाकारले अभिनय रहने छ ।

बियोगन्त प्रेम कथामा आधारित उक्त नाटक प्रत्येक दिन साँझ ४ बजेदेखि मञ्चन भैरहेको निर्देशक खतिवडाले बताएका छन् ।साप्ताहिक कान्तिपुर बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षा खतरा रहेको प्रमाण देखाउन सरकारलाई चुनौती !
सुरक्षा खतरा रहेको प्रमाण देखाउन सरकारलाई चुनौती !
प्रचण्डको अर्थपूर्ण अलमल
प्रचण्डको अर्थपूर्ण अलमल
छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने
छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने
समस्या छिचोल्दै अगाडि बढ्यो माथिल्लो त्रिशूली थ्री ए, वैशाख १७ देखि विद्युत् उत्पादन हुने
समस्या छिचोल्दै अगाडि बढ्यो माथिल्लो त्रिशूली थ्री ए, वैशाख १७ देखि विद्युत् उत्पादन हुने
नेविसंघ सिटिईभिटि केन्द्रीय समन्वय समितिमा शाही निर्वाचित
नेविसंघ सिटिईभिटि केन्द्रीय समन्वय समितिमा शाही निर्वाचित
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
चलचित्र हेरेपछि अडंरवल्र्ड डनको आयो फोन ,अचानक भइन नायिका गायब
चलचित्र हेरेपछि अडंरवल्र्ड डनको आयो फोन ,अचानक भइन नायिका गायब
मेडिसिटी अस्पतालमा बलात्कार प्रयास, चिकित्सक प्रहरी नियन्त्रणमा
मेडिसिटी अस्पतालमा बलात्कार प्रयास, चिकित्सक प्रहरी नियन्त्रणमा
कोरोना अपडेटः कति थपिए शनिवार ?
कोरोना अपडेटः कति थपिए शनिवार ?
बैशाख २० गते शनिबारको राशिफल यस्तो छ
बैशाख २० गते शनिबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?