अचारसंहिता उल्लंघन गर्नेलाई जनताले पाठ सिकाउने: नेता कोइराला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
अचारसंहिता उल्लंघन गर्नेलाई जनताले पाठ सिकाउने: नेता कोइराला

सारांश

  • पर्सा, १६ भदौ ।
  • स्थानीय तहको तेस्रोचरणको निर्वाचन प्रारम्भ भएसंगै विभिन्न राजनीतिक दलबाट प्रचारप्रसारको क्रममा भएका अचारसंहित उलंघनका घटनाप्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले दुःख व्यक्त गर्नुभएको छ ।
  • उहाँले दलहरुको सहमतिमा तयार पारिएको निर्वाचन अचारसंहितालाई केही दलका नेता र उम्मेदवारले नै उलंघन गर्नु दुखद भएको प्रतिक्रिया व्यक्त गर्नुभयो ।

पर्सा, १६ भदौ । स्थानीय तहको तेस्रोचरणको निर्वाचन प्रारम्भ भएसंगै विभिन्न राजनीतिक दलबाट प्रचारप्रसारको क्रममा भएका अचारसंहित उलंघनका घटनाप्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले दलहरुको सहमतिमा तयार पारिएको निर्वाचन अचारसंहितालाई केही दलका नेता र उम्मेदवारले नै उलंघन गर्नु दुखद भएको प्रतिक्रिया व्यक्त गर्नुभयो । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आज वीरगन्ज महानगरपालिकाको छपकैयामा आयोजना गरेको घरदैलो कार्यक्रममा सहभागी हुनुभएका नेता कोइरालले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन अचारसंहिता उलंघन गर्नेलाई मतदाताले दण्डित गर्ने बताउनुभयो ।

दलहरुको सहमतिमै निर्वाचन आयोगले जारी गरेको अचारसंहितको पूर्णपालना हुनु सबैको हितमा भएको बताउँदै उहाँले अचारसंहिता उलंघन गर्नेलाई आयोगले कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीसँग टकरावमा मेयर बालेन, प्रहरी चौकी हटाउने प्रयास विफल, अश्लील स्टाटसपछि फेरि विवादमा
विश्व बैंकद्वारा २२ अर्ब ८२ करोड ऋण सहयोग
विश्व बैंकद्वारा २२ अर्ब ८२ करोड ऋण सहयोग
भ्रमण वर्षको उद्घाटन दशरथ रंगशालाबाट यसरी हुनेछ
भ्रमण वर्षको उद्घाटन दशरथ रंगशालाबाट यसरी हुनेछ
आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
कञ्चनपुरमा फेरि अर्काे हत्या, स्कुलबाट हराएका १३ वर्षीय बालकको शव खोलामा भेटियो
कञ्चनपुरमा फेरि अर्काे हत्या, स्कुलबाट हराएका १३ वर्षीय बालकको शव खोलामा भेटियो
छबि र शिल्पालाई पक्रेरै छोड्ने प्रहरी प्रवक्ताको भनाई
छबि र शिल्पालाई पक्रेरै छोड्ने प्रहरी प्रवक्ताको भनाई
बारा–२ अपडेट : उपेन्द्रलाई पछि पारे शिवचन्द्रले
बारा–२ अपडेट : उपेन्द्रलाई पछि पारे शिवचन्द्रले
अब तपाईँ पसल जानुपर्दैन, ‘किराना’ मा अर्डर गर्नुहोस् घरमै सामान आईपुग्छ
अब तपाईँ पसल जानुपर्दैन, ‘किराना’ मा अर्डर गर्नुहोस् घरमै सामान आईपुग्छ
के गरी चल्ला अब भान्सा !
एआई प्रविधिका कारण दक्षिण कोरियामा लाखौँको रोजगारी जोखिममा
एआई प्रविधिका कारण दक्षिण कोरियामा लाखौँको रोजगारी जोखिममा