अछाम–२ मा कांग्रेसका शाह अगाडि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
३१ पटक हेरिएको
Shares
अछाम–२ मा कांग्रेसका शाह अगाडि

सारांश

  • काठमाडौं ।
  • अछाम निर्वाचन क्षेत्र नम्बर २ मा मत परिणाम सार्वजनिक भएको छ ।
  • सार्वजनिक मत परिणाम अनुसार उक्त क्षेत्रमा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका उमेदवार पुष्पबहादुर शाहले अग्रता लिएका छन् ।

काठमाडौं । अछाम निर्वाचन क्षेत्र नम्बर २ मा मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार उक्त क्षेत्रमा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका उमेदवार पुष्पबहादुर शाहले अग्रता लिएका छन् ।

उनले १८८ मतले नेकपा एमालेका उमेदवार यज्ञ बोगटीलाई पछि पार्दै अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार चार सय मत गणना हुँदा कांग्रेस उमेदवार शाहले २८५ मत प्राप्त गरेका छन् । उनलाई एमाले उमेदवार बोगटी ९७ मतसहित पछ्याइ रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?