अदालतद्वारा राहुल महरालाई कारागार पठाउन आदेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०८०
|
|
२५ पटक हेरिएको
Shares
अदालतद्वारा राहुल महरालाई कारागार पठाउन आदेश

सारांश

  • काठमाडौं ।
  • काठमाडौं जिल्ला अदालतले पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादु्र महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
  • भेपमा सुन तस्करी प्रकरणमा नाम मुछिएका महरालाई जिल्ला अदालतले शुक्रबार थुनामा पठाउन आदेश दिएको हो ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादु्र महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । भेपमा सुन तस्करी प्रकरणमा नाम मुछिएका महरालाई जिल्ला अदालतले शुक्रबार थुनामा पठाउन आदेश दिएको हो ।

राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।

उनका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमानले धेरै माया गरेपछि श्रीमती हैरान ! कहिल्यै झगडा नगरेपछि सम्बन्ध विच्छेद
श्रीमानले धेरै माया गरेपछि श्रीमती हैरान ! कहिल्यै झगडा नगरेपछि सम्बन्ध विच्छेद
सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
माओवादीले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
माओवादीले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
दशैँ शुरु हुनु तीन अघिदेखि नै कार्यालयहरु प्रमुखविहीन
Hina Khan and Nakuul Mehta’s romantic dance is breaking the internet!
Hina Khan and Nakuul Mehta’s romantic dance is breaking the internet!
७५ वर्षे बृद्धालाई जबरजस्तीकरणी !
७५ वर्षे बृद्धालाई जबरजस्तीकरणी !
रातो मच्छिन्द्रनाथको भोटो जात्राः उपत्यकामा आज सार्वजनिक विदा
रातो मच्छिन्द्रनाथको भोटो जात्राः उपत्यकामा आज सार्वजनिक विदा
नयाँ प्रधानमन्त्री चयन : के छ संवैधानिक व्यवस्था ?
नयाँ प्रधानमन्त्री चयन : के छ संवैधानिक व्यवस्था ?
सहकारीले खसीबोका बिक्री गर्दै
सहकारीले खसीबोका बिक्री गर्दै

तपाईंले छुटाउनुभयो कि?