ब्राजिल माथि कोलम्बियाको २-१ को जित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०८०
|
|
४५ पटक हेरिएको
Shares
ब्राजिल माथि कोलम्बियाको २-१ को जित

सारांश

  • काठमाडौं।
  • विश्वकप छनौट अन्तर्गतको खेलमा कोलम्बियाले ब्राजिललाई पराजित गरेको छ।
  • शुक्रबार बिहान सम्पन्न खेलमा कोलम्बियाले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। विश्वकप छनौट अन्तर्गतको खेलमा कोलम्बियाले ब्राजिललाई पराजित गरेको छ। शुक्रबार बिहान सम्पन्न खेलमा कोलम्बियाले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो।

कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरेका थिए। उनले खेलको ७५औं र ७९औं मिनेटमा गोल गर्दै कोलम्बियालाई महत्वपूर्ण जित दिलाएका हुन्।

यसअघि ब्राजिलका लागि खेलको चौथो मिनेटमा नै गाब्रियल मार्टिनेलीले गोल गर्दै शुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले हार बेहोरेको थियो।

दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलको यो दोस्रो हार हो । अहिलेसम्म ५ खेलमा केवल ७ अंक बटुलेको ब्राजिल पाँचौं स्थानमा झरेको छ।

त्यसैगरी कोलम्बियाको भने यो दोस्रो जित हो । ५ खेलमा ९ अंक बटुलेको कोलम्बिया अंक तालिकामा तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनतासामू गरेका प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो : देवेन्द्र पौडेल
जनतासामू गरेका प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो : देवेन्द्र पौडेल
मुश्लिम समुदायमा व्यापक जनचेतनाको आवश्यकता : प्रम ओली
मुश्लिम समुदायमा व्यापक जनचेतनाको आवश्यकता : प्रम ओली
न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने
न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने
बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
निर्मला हत्या प्रकरण : विशाला चौधरी रिहा, भन्छन् कुटपिटका डरले हत्या स्वीकारे
निर्मला हत्या प्रकरण : विशाला चौधरी रिहा, भन्छन् कुटपिटका डरले हत्या स्वीकारे
सुदुरपश्चिम खप्तड गोल्डकपः बागमतीलाई हराउँदै फ्रेण्ड्स फाइनलमा
सुदुरपश्चिम खप्तड गोल्डकपः बागमतीलाई हराउँदै फ्रेण्ड्स फाइनलमा
यी हुन् इन्चार्जबाट इन्चार्जमै सरुवा हुुने भाग्यमानी एसएसपी…
यी हुन् इन्चार्जबाट इन्चार्जमै सरुवा हुुने भाग्यमानी एसएसपी…
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल
अबैध यौन व्यवसाय गर्ने १८ जना नेपाली विरुद्ध मुद्दा दर्ता !!!
अबैध यौन व्यवसाय गर्ने १८ जना नेपाली विरुद्ध मुद्दा दर्ता !!!
पोखरीमा डुबेर दुई जनाको मृत्यु
पोखरीमा डुबेर दुई जनाको मृत्यु