छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०८१
|
|
५२ पटक हेरिएको
Shares
छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

सारांश

  • सुर्खेत।
  • दैलेख महावु गाउँपालिका-३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा १४ वर्षीया भावना बुढा र १६ वर्षीया सपनाकुमारी बुढाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।

सुर्खेत। दैलेख महावु गाउँपालिका-३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ वर्षीया भावना बुढा र १६ वर्षीया सपनाकुमारी बुढाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।

बाख्रा चराउन गएका उनीहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अशोक मेहताको सनसनीपूर्ण खुलासा, मोदीको समर्थन प्रचण्डलाई, ओली प्रो चाइनिज हुन्
अशोक मेहताको सनसनीपूर्ण खुलासा, मोदीको समर्थन प्रचण्डलाई, ओली प्रो चाइनिज हुन्
एसीसी प्रिमियर कप: मलेसियाद्वारा नेपालसामु २३६ रनको लक्ष्य
एसीसी प्रिमियर कप: मलेसियाद्वारा नेपालसामु २३६ रनको लक्ष्य
नायिका रेखा थापाले पनि छाडिन् राप्रपा, राणाको पार्टीमा प्रवेश
नायिका रेखा थापाले पनि छाडिन् राप्रपा, राणाको पार्टीमा प्रवेश
माछापुच्छ्रेलाई कुमारी रहन दिने कि नदिने ?
माछापुच्छ्रेलाई कुमारी रहन दिने कि नदिने ?
हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा
हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा
प्रियंका चोपडाको फड्को, हलिउडको सुपरहिरो फिल्ममा मुख्य भूमिका
प्रियंका चोपडाको फड्को, हलिउडको सुपरहिरो फिल्ममा मुख्य भूमिका
सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला
सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला
काठमाडौँका स्थानीय तहमा भदौ १५ सम्म सेवा स्थगित
मसाज सेन्टरमा अवैध धन्दा ! ३० मिनेटपछि युवती सोध्छिन् एक्स्ट्रा…
मसाज सेन्टरमा अवैध धन्दा ! ३० मिनेटपछि युवती सोध्छिन् एक्स्ट्रा…
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि