पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १९, २०८१
|
|
३७ पटक हेरिएको
Shares
पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने

सारांश

  • काठमाडौं।
  • परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइने भएको छ।
  • पलेशा आज बिहान काठमाडौं आउँदै छन्।

काठमाडौं। परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइने भएको छ।

पलेशा आज बिहान काठमाडौं आउँदै छन्। नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई बुधबार विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ।

परिषदका अनुसार साढे ८ बजेदेखि शुरु हुने र उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा स्वागत गरिने जानकारी दिएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    temp mail

    Hey there You have done a fantastic job I will certainly digg it and personally recommend to my friends Im confident theyll be benefited from this site

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्चीलाई करिब ८ अर्ब
मेलम्चीलाई करिब ८ अर्ब
प्रचण्डले किन भेटे निवासमै पुगेर पासाङ शेर्पालाई ?
प्रचण्डले किन भेटे निवासमै पुगेर पासाङ शेर्पालाई ?
मुटुमा समस्या देखिएपछि पूर्वमुख्यमन्त्री शाक्यको एन्जियोप्लाष्टी, चिकित्सक टोलीद्वारा सफल उपचार
मुटुमा समस्या देखिएपछि पूर्वमुख्यमन्त्री शाक्यको एन्जियोप्लाष्टी, चिकित्सक टोलीद्वारा सफल उपचार
बैंकहरूको नाफामा भारी वृद्धि (नाफा विवरण)
बैंकहरूको नाफामा भारी वृद्धि (नाफा विवरण)
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
इनसेकले गरयाे पत्रकार  सग अन्तरक्रिया
इनसेकले गरयाे पत्रकार सग अन्तरक्रिया
सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य
सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य
१७ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)
१७ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)
वर्षा भएपछि गहुँबालीमा राहत
वर्षा भएपछि गहुँबालीमा राहत