लोकतन्त्रको रक्षाका लागि काँग्रेसको विजय आवश्यक: डा कोइराला
सारांश
- नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले लोकतन्त्रको रक्षा र दिगो विकासका लागि नेपाली काँग्रेसले जित्नु आवश्यक रहेको बताउनुभएको छ ।
- नेपाली काँग्रेस सोलुखुम्बुले आज जिल्लाको नेले बजारमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै महामन्त्री डा कोइरालाले वामको स्वार्थका कारण गठबन्धन बनेको भन्दै निर्वाचन सकिनासाथ त्यो भताभुंग हुने र त्यसको असर लोकतन्त्रमा समेत पर्ने खतरा रहेको बताउनुभयो ।
- उहाँले वाम गठबन्धनका कारण काँग्रेस समस्यामा परेको भन्ने टिप्पणी हल्ला मात्र भएको बताउँदै आगामी निर्वाचनमा काँग्रेस राम्रो स्थानमा आउने दाबी गर्नुभयो ।
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले लोकतन्त्रको रक्षा र दिगो विकासका लागि नेपाली काँग्रेसले जित्नु आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस सोलुखुम्बुले आज जिल्लाको नेले बजारमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै महामन्त्री डा कोइरालाले वामको स्वार्थका कारण गठबन्धन बनेको भन्दै निर्वाचन सकिनासाथ त्यो भताभुंग हुने र त्यसको असर लोकतन्त्रमा समेत पर्ने खतरा रहेको बताउनुभयो ।
उहाँले वाम गठबन्धनका कारण काँग्रेस समस्यामा परेको भन्ने टिप्पणी हल्ला मात्र भएको बताउँदै आगामी निर्वाचनमा काँग्रेस राम्रो स्थानमा आउने दाबी गर्नुभयो ।
महामन्त्री डा कोइरालाले सोलुखुम्बुको चौँरीखर्कसम्म सडक लैजाने, ओखलढुङ्गाबाट नेचा सडक स्तरोन्नतिलगायतका महत्वपूर्ण काम दुई वर्षभित्र पूरा गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सोलुखुम्बुका जनताले सदा झैँ यसपटक पनि काँग्रेसलाई माया गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।
यादब राजगुरु सल्यानि
राजा ल्याऊनलाई जीत्नू परो दीवा सपना देख्नछोडीदेऊ
Om Dhakal
Jay nepal
CM Raj
2 patak 2017 Saal ra 2058 saal ma raja lai loktantra bujhaune congress hoina ra…..yudhog karkhana bechera Nepali yuba haru lai bidesi sram bechne congress hoina ra…..
लव तिमिल्सिना
Madan Thapa Magar
अब चुनाव पछि नै थाहा हाेला अहिले नै चाहिँ नखाेकऊ न काइरालाे जी
Badri Prasad Humagain
यस्ता नेता चाहिन्छ
Shiv Sharma
Koirala jyu koshi ma dherai pani bagi sakyo ab feri B P ko Congress xain .
Durga Subedi
Aabasyek ta x tara timro dhanga pani ta hunuparla ni hoina???
Ganesh Sastri
लाेक तन्त्र हाेइन लुट तन्त्र ल्याउनु छ भने 50 बर्ष पुरानाे युग तिर जाअाै कसाे?
Gp Wagle
Chor dog kati sal sarkarma jantalai k dies indian dog
Pokharel Raj
big baaster you
Shiva Dahal
ने का काे पराजय हुनै परछ
Sudip Pokharel
डा साब सबचिज जाेगाउन गाराे हुन्छ पुछार ले बैमान गर्दा धाेतिले गु खान्छ भन्छन जानू किल्निक तेतै ठिक हाे ला कसाे?
Bhandari Shyam
Hami nepali jantale bujhn arne kurabyehi hami lak tantr lae ramro sang bujhn jaruri 6
Ramesh Shah
Hawa ho Hawa sabai laie chetana vaya
Tankaraut Raut
Loktantra ma jantako adhikar badhai chha loktantra chahinchha
Suresh Timalsina
Tero tauko
Trilok Manee Lama
Loktanra jogauna congress and Ratriyeta ko jogauna bam gathbandhan lai la Jay hos
Kaji Bandhu
१०बर्ष के वाद मिलेङ्गे फिर ❗
Shyamkishan Shrestha
लोकतन्त्र को परिभाषा मात्र
कम्युनिस्ट वामपन्थी ले जोगाउन सक्छ नकि अलोकतान्त्रिक काङ्ग्रेस ले
Ambar Rai
इस साला खाते
Dee Cube
Thok tantra ra loot tantra po holaaa baru
K B Sagar Batha
pailaa loknatr kse leko ho socher frri lokatanr bachhau vaner
Karki Tika
अरु कुरा गर्न त काङ्ग्रेस सङ्ग मुद्दा पनि हुन परो नि !
Pardeshi Optional Regmi
Neta ka xora xori lai bidesh ghumna pathauna ra thula thula mahal bank balance mahanga gadi kinna lai congress le jitanai parxa sahi vannu vo neta ji kharab hajur haru haina kharab hami janata hau jani jani hajur haru jasto rastra premy lai chunxau jay hind vanne lai tesko langooti ma tasine lai vite dinxau
Sivrock Sunar
महासय हरु ले धेरै बिकास गर्नु भाे
अब बाम काे काम पनि नजर गर्नु छ
Chudamani Dhakal
साला कुत्ता रक्सि धाेकेर बस्न जनताकाे खुन चुसेर पैसा थुपारेकाे छंदैछस् ,दलाल ।
Dilendra Neupane
Great
Bayung Rai Bjay
pahile afu bachne ani paxi loktantra bachaune OK?