अन्तरिक्षबाट पहिलो पटक देखियो गाईबाट निस्किएको मिथेन ग्यास

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २७, २०७९
|
|
३९ पटक हेरिएको
Shares
अन्तरिक्षबाट पहिलो पटक देखियो गाईबाट निस्किएको मिथेन ग्यास

सारांश

  • अन्तरिक्षबाट पहिलो पटक क्यालिफोर्नियामा एउटा खेतबाट मिथेन उत्सर्जनको पत्ता लगाइएको छ ।
  • यो स्थानमा गाई चर्ने गर्छन् ।
  • नासाले निकै अघि आफ्नो रिपोर्टमा गाईको डकारबाट मिथेन उत्सर्जित हुने बताएको छ ।

अन्तरिक्षबाट पहिलो पटक क्यालिफोर्नियामा एउटा खेतबाट मिथेन उत्सर्जनको पत्ता लगाइएको छ । यो स्थानमा गाई चर्ने गर्छन् । नासाले निकै अघि आफ्नो रिपोर्टमा गाईको डकारबाट मिथेन उत्सर्जित हुने बताएको छ । तर जनावरको बथानबाट ग्यासको उत्सर्जन भएको अन्तरिक्षबाट पहिलो पटक देखिएको हो ।

इन्भारोन्मेन्टल डाटा फर्म ले हालै आफ्नो अन्तरिक्षबाट पाएको डाटा विश्लेषण गरेको हो । उनीहरुले फेब्रुअरीमा क्यालिफोर्नियाको बेकर्सफिल्ड नजिकै कृषि जोक्विन भ्यालीमा एउटा खेतबाट मिथेनको स्रोत पत्ता लाग्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
इन्टरपोलको प्रोजेक्ट रिले अन्तर्गत दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न,
इन्टरपोलको प्रोजेक्ट रिले अन्तर्गत दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न,
पाकिस्तानसँग बंगलादेशलाई ७ विकेटले पराजित
पाकिस्तानसँग बंगलादेशलाई ७ विकेटले पराजित
किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह उचित कि अनुचित
किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह उचित कि अनुचित
गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार
गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार
नवनियुक्त मन्त्रीहरुले लिए राष्ट्रपतिसमक्ष सपथ
नवनियुक्त मन्त्रीहरुले लिए राष्ट्रपतिसमक्ष सपथ
नवलपरासीको सुनवल नगरपालिकाको मेयर मा काँग्रेस विजयी
नवलपरासीको सुनवल नगरपालिकाको मेयर मा काँग्रेस विजयी
महराले पोलिग्राफ टेष्ट गर्न मानेनन्, फरेन्सिक रिपोर्ट आज बुझाइदै
महराले पोलिग्राफ टेष्ट गर्न मानेनन्, फरेन्सिक रिपोर्ट आज बुझाइदै
अप्रेसन ‘फोक्सट्रोट चार्ली’मा समातिए कांग्रेस सांसद शर्मा
अप्रेसन ‘फोक्सट्रोट चार्ली’मा समातिए कांग्रेस सांसद शर्मा
पोखरामा तेस्रो रेवान कप टेनिस सुरु
पोखरामा तेस्रो रेवान कप टेनिस सुरु