स्मार्ट लाइसेन्स प्रकरणमा सर्वोच्चको अन्तरिम आदेशले निरन्तरता पायो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २९, २०७४
|
|
८३ पटक हेरिएको
Shares
स्मार्ट लाइसेन्स प्रकरणमा सर्वोच्चको अन्तरिम आदेशले निरन्तरता पायो

सारांश

  • स्मार्ट लाइसेन्स बनाउँदा नेपाली नागरिकको व्यक्तिगत विवरण कुनै विदेशीको हातमा नपुग्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएको छ ।
  • न्यायाधीश केदारप्रसाद चालिसे र हरिकृष्ण कार्कीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
  • लाइसेन्स बनाउँदा नागरिकको व्यक्तिगत विवरण जस्तो संवेदनशील विषय विदेशी कम्पनीको हातमा जाने रसुरक्षा संवेदनशीलतामा असर पर्ने भन्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म अन्तरिम आदेशलाई निरन्तरता दिन आदेश दिएको छ ।

स्मार्ट लाइसेन्स बनाउँदा नेपाली नागरिकको व्यक्तिगत विवरण कुनै विदेशीको हातमा नपुग्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएको छ ।

न्यायाधीश केदारप्रसाद चालिसे र हरिकृष्ण कार्कीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । लाइसेन्स बनाउँदा नागरिकको व्यक्तिगत विवरण जस्तो संवेदनशील विषय विदेशी कम्पनीको हातमा जाने रसुरक्षा संवेदनशीलतामा असर पर्ने भन्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म अन्तरिम आदेशलाई निरन्तरता दिन आदेश दिएको छ ।

सर्वोच्च बैशाख १० गते नेपालभित्रै डाटा स्टोर हुने र विदेशीको हातमा नजाने व्यवस्था मिलाउन आदेश दिएको थियो ।
रिट निवेदकका पक्षबाट अधिवक्ताहरू विजय मिश्र, दिनमणि पोखरेल र टिकाबहादुर कुँवरले बहस गरेका थिए ।

यातायात व्यवस्था विभागले भारतको चेन्नाइस्थित मद्रास सेक्युरेटी पि्रन्टर्सबाट स्मार्ट लाइसेन्स बनाउँछ । यसरी लाइसेन्स बनाउँदा नेपालीको डाटा चुहिने रिट निवेदनको दाबी छ ।

सरकारले भने स्मार्ट लाइसेन्स वितरण गर्दा विदेशी कम्पनीमा नागरिककको डाटा नपुगेको दाबी गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानी सम्राटको राज्याभिषेक रोकिने सम्भावना
जापानी सम्राटको राज्याभिषेक रोकिने सम्भावना
चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात
चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात
चितवनमा ‘विन्टर इन्डिङ पार्टी’ आयोजना
चितवनमा ‘विन्टर इन्डिङ पार्टी’ आयोजना
वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ
वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ
नेकपा विभाजनले सुदुरपश्चिम प्रदेश सरकार संकटमा, ओली समूहका मन्त्री बर्खास्त
नेकपा विभाजनले सुदुरपश्चिम प्रदेश सरकार संकटमा, ओली समूहका मन्त्री बर्खास्त
ओली सरकारका ५ महिना : सिन्डिकेट हटाउनेदेखि स्वास्थ्य बीमासम्म
ओली सरकारका ५ महिना : सिन्डिकेट हटाउनेदेखि स्वास्थ्य बीमासम्म
गाजामा इजरायली हमलामा कम्तीमा ३३ जनाको मृत्यु
गाजामा इजरायली हमलामा कम्तीमा ३३ जनाको मृत्यु
हमिदको भ्रमणसँगै बङ्गलादेशी पर्यटक बढ्ने विश्वास
हमिदको भ्रमणसँगै बङ्गलादेशी पर्यटक बढ्ने विश्वास
भारतले रच्यो इतिहास, चन्द्रयान ३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण
भारतले रच्यो इतिहास, चन्द्रयान ३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता