अपडेट : अर्घाखाँचीमा १२ हजार मतले टोपबहादुर अगाडि

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
४० पटक हेरिएको
Shares
अपडेट : अर्घाखाँचीमा १२ हजार मतले टोपबहादुर अगाडि

सारांश

  • अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना कार्य जारी छ ।
  • पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनले आफ्नो अग्रता कायमै राखेको छ।
  • प्रतिनिधिसभामा गठबन्धनका टोपबहादुर रायमाझी कांग्रेसका डा.

अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना कार्य जारी छ । पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनले आफ्नो अग्रता कायमै राखेको छ। प्रतिनिधिसभामा गठबन्धनका टोपबहादुर रायमाझी कांग्रेसका डा. राम बहादुर विसी भन्दा १२१८६ मतले अघि छन् । यसैगरी प्रदेश ‘क’ र प्रदेश ‘ख’मा पनि एमाले नै अघि छ । यहाँ वाम गठबन्धनले प्रतिनिधिसभा माओवादीलाई र प्रदेशसभा एमालेलाई टुट्टाएर निर्वाचन लडेका थिए ।

प्रतिनिधि सभा
१) टोप बहादुर रायमाझी (माआवोवादी केन्द्र) ३७२७९
२) डा . राम बहादुर विसि  (कांग्रेस) २५०९३ ( मतान्तर १२१८६ )
३) नयाँ शक्ति -छन्द बहादुर पन्थी ४९०
४) हलो – भोजराज दमासे १४०
५) भाले – बिष्णु कुमार गुरुङ १२४
६) तराजु – बिष्णु प्रसाद मिश्र ३४६
७) स्वतन्त्र डिल्लीराज भुसाल १०७

जम्मा मत ८९२४०, गणना भएको ६६२६१,  बदर मत २६८२, सदरमत ६३५७९ गणना हुन बाँकी मतसंख्या २३२७९

 प्रदेश सभा क्षेत्र नं. ‘क’
१) चेतनारायण आचार्य (सूर्य) १०१४४
२) बिष्णु खनाल मुस्कान (रुख) ५७१५
३) दिपक कुँवर (गाई) ४४२९
४) सागर के. सि. (गिलास) ४७२
५) गोकर्ण थापा क्षेत्री (आँखा) १२९
६) हरि प्रसाद भुसाल (तराजु) १२५

जम्मा गणना भएको मत १६२०० बदर ६८३ सदर ११२९४

 प्रदेश सभा क्षेत्र नं . ‘ख’
(१) रामजी प्रसाद घिमिरे (सूर्य) १०१०५
(२) हिम्मत टण्डन  (कांग्रेस) ७५९७( फरक मत २५०८)
(३) अम्मर थापा (गाई) ४१
(४) बिना सुनार हसिया (तारा) २८५
(५) झबिलाल थापा (गिलास) १४५
(६) गणेश प्रसाद पौडेल (मादल) ५२
(७) टुकमान हितांग आँखा ( मनिष )७९

गणना भएको १९०४१, बदर ७३७, सदर १८३०४

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?