बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०८०
|
|
२२ पटक हेरिएको
Shares
बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ

सारांश

  • कास्की ।
  • पोखरा महानगरपालिका-३२ मजुवाबाट बिल नभएको सुन जस्तो देखिने करिब ४ तोला बराबरको पहेँलो धातुसहित तनहुँ भिमाद नगरपालिका-६ शिव सुन चाँदी पसलमा काम गर्ने भारत घर भएका २६ वर्षीय शुशान्त आर्यालाई प्रहरीले पक्राउ गरेको छ ।
  •   वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग.

कास्की । पोखरा महानगरपालिका-३२ मजुवाबाट बिल नभएको सुन जस्तो देखिने करिब ४ तोला बराबरको पहेँलो धातुसहित तनहुँ भिमाद नगरपालिका-६ शिव सुन चाँदी पसलमा काम गर्ने भारत घर भएका २६ वर्षीय शुशान्त आर्यालाई प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग.१ ख ३८१९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई प्लास्टिकको बट्टाभित्र लुकाई छिपाई ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु
पाइपबाट घरघरमा ग्यासको उद्घाटन गर्दै  प्रधानमन्त्री  ओली
पाइपबाट घरघरमा ग्यासको उद्घाटन गर्दै प्रधानमन्त्री ओली
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की
निर्वाचन नभए ओली सरकार के हुन्छ ?
बलिउडको सबैभन्दा धेरै बजेटमा बन्न लागेको फिल्ममा दीपिकाको ठाउँमा श्रद्धा कपूर
बलिउडको सबैभन्दा धेरै बजेटमा बन्न लागेको फिल्ममा दीपिकाको ठाउँमा श्रद्धा कपूर
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित
सिर्जनाटोल विकास समितिमा बन्यो नयाँ कार्यसमिति
सिर्जनाटोल विकास समितिमा बन्यो नयाँ कार्यसमिति
राजपा,फोरम र संघीय समाजवादीसँग गठबन्धन बनाउने प्रचण्डको चाहना
राजपा,फोरम र संघीय समाजवादीसँग गठबन्धन बनाउने प्रचण्डको चाहना
चीनसँग एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी
चीनसँग एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी
इलिनोई नदीः जहाँ मकैको फूल उठे जसरी माछा उफ्रिन्छन्
इलिनोई नदीः जहाँ मकैको फूल उठे जसरी माछा उफ्रिन्छन्

तपाईंले छुटाउनुभयो कि?