काँग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
४४ पटक हेरिएको
Shares
काँग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन !

सारांश

  • वालिङ, २० साउन ।
  • नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ ।
  • स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६.

वालिङ, २० साउन । नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ । स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६.०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६.३० बजे उहाँको निधन भएको हो ।

नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बन्नुभएका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस स्याङजाका नेता एवं प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले जानकारी दिए । एक श्रीमती, एक छोरा र एक छोरीका अभिभावक पंगेनीको शवलाई श्रद्धाञ्जलिका लागि आज नेपाली काँग्रेस स्याङजाको पार्टी कार्यालयमा राखिने र भोलि अन्येष्टि गरिने काँग्रेस स्याङजाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् विश्वकप फुटबल २०१८ का हेर्नलायक केही तस्वीरहरु
यी हुन् विश्वकप फुटबल २०१८ का हेर्नलायक केही तस्वीरहरु
सरकार विरुद्ध मुद्दा लिएर कर्मचारी पुगे सर्वोच्च अदालत
सरकार विरुद्ध मुद्दा लिएर कर्मचारी पुगे सर्वोच्च अदालत
वामदेव गौतम प्रधानमन्त्री बन्ने पत्रकार घिमिरेको दाबी (भिडियोसहित)
वामदेव गौतम प्रधानमन्त्री बन्ने पत्रकार घिमिरेको दाबी (भिडियोसहित)
फागुनको दोस्रो साता ओली प्रधानमन्त्री : कुन दल जाँदैछन् सरकारमा ?
फागुनको दोस्रो साता ओली प्रधानमन्त्री : कुन दल जाँदैछन् सरकारमा ?
‘महत्त्वपूर्ण घडीमा कैयौं कर्मचारी विदेशमा’
‘महत्त्वपूर्ण घडीमा कैयौं कर्मचारी विदेशमा’
फेरि मन्त्रीमण्डल विस्तार हुने संकेत, दुई राज्यमन्त्री थप्ने तयारी
फेरि मन्त्रीमण्डल विस्तार हुने संकेत, दुई राज्यमन्त्री थप्ने तयारी
व्यवसायीहरुको सहयोगसँगै पर्यटन विकासको लागि नेपाल प्रहरी लागिपर्ने : सर्वेन्द्र खनाल
व्यवसायीहरुको सहयोगसँगै पर्यटन विकासको लागि नेपाल प्रहरी लागिपर्ने : सर्वेन्द्र खनाल
सिंहदरबारमा भएको गठबन्धन बैठकमा माधव नेपाल अनुपस्थित
सिंहदरबारमा भएको गठबन्धन बैठकमा माधव नेपाल अनुपस्थित
एउटै विश्वकपमा ५ शतक बनाउने खेलाडी बने रोहित
एउटै विश्वकपमा ५ शतक बनाउने खेलाडी बने रोहित
माओवादीका लागि नेता व्यवस्थापन जटिल देखियो, यी हुन नेताहरु…
माओवादीका लागि नेता व्यवस्थापन जटिल देखियो, यी हुन नेताहरु…