सरकारले बजेट ल्याउन नसक्नुमा देउवाको दोष–ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • विराटनगर, २६ जेठ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारले ल्याएको बजेटमा प्रदेशले चित्त दुखाउनुपर्ने अबस्था नरहेको बताएका छन  ।
  • विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले  तुरुन्तै ब्यवस्थित भइहाल्ने अबस्था नभएकोले त्यसलाई ब्यवस्थापन गर्दै लगिने प्रधानमन्त्री ओलीले बताए ।

विराटनगर, २६ जेठ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारले ल्याएको बजेटमा प्रदेशले चित्त दुखाउनुपर्ने अबस्था नरहेको बताएका छन  ।

विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले  तुरुन्तै ब्यवस्थित भइहाल्ने अबस्था नभएकोले त्यसलाई ब्यवस्थापन गर्दै लगिने प्रधानमन्त्री ओलीले बताए । चुनावी घोषणा पत्र अनुसार बजेट ल्याउन नसकेको बिषयमा ओलीले अघिल्लो (शेरबहादुर देउवा नेतृत्वको) सरकारलाई दोष लगाएका छन ।

अघिल्लो सरकारले बिना योजना ७ सय ५० अर्ब बाँडेकोले त्यो तिनुपर्ने दायित्व अहिलेको सरकारमा आएको ओलीले बताउनुभयो ।

‘साढे ७ अर्ब अघिल्लो सरकारले मनपरी बाँडेको अबस्था छ, यो राजश्वको ठूलो प्रतिशत हामीले दायित्व लिनु पर्ने छ , ओलीले भने, अहिले अर्थतन्त्रको हिसावले घुँडा टेकेको छ, त्यसलाई ट्रयाकमा ल्याउनु छ । ’ योजनामा नै नभएका ठेक्का पट्टाहरु लागेकोले ७ सय ५० अर्ब भनेको ठूलो रकम भएकालेले यो दायित्व पुरा गरेन भने अप्ठेरो आउने ओलीको भनाइ छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Parsu Regmi

    Congress.raprapa.rajapa.biplab baidha sabilai dos lagauda pani hunx kahi n kahi nramro kam garekai hola ta

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपिल शर्माले चाँडो विवाह गर्ने फैसालाकाे राज खुल्याे !
कपिल शर्माले चाँडो विवाह गर्ने फैसालाकाे राज खुल्याे !
प्रदेश नाम र राजधानी सहमती बाटनै राखीने :मुख्य मन्त्री राई
कास्कीमा २ मन्त्रीसहित पूर्वसांसद चुनावी मैदानमा ,अधिकारी ह्याट्रिकको दाउमा
कास्कीमा २ मन्त्रीसहित पूर्वसांसद चुनावी मैदानमा ,अधिकारी ह्याट्रिकको दाउमा
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
अग्नि नियन्त्रणमा सहयोग पु-याउन ‘फायर हाइड्रेन्ट’ जडान
अग्नि नियन्त्रणमा सहयोग पु-याउन ‘फायर हाइड्रेन्ट’ जडान
पार्टी भित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र
पार्टी भित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र
मेघा लुब्रिकेन्टसले कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण गराउने !
मेघा लुब्रिकेन्टसले कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण गराउने !
८ वर्षिय छोरी हत्या आरोपमा एक महिला पक्राउ
नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
रोल्पामा रिङ रोड र केबलकारको सपना
रोल्पामा रिङ रोड र केबलकारको सपना

तपाईंले छुटाउनुभयो कि?