एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ७, २०७४
|
|
४५ पटक हेरिएको
Shares
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल

सारांश

  • काठमाण्डौ ।
  • दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई सहयोग पुर्याउने उद्धेश्यका साथ एउटा लोकप्रिय गीत सार्वजनिक भएको छ ।
  • एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो यसबेला सामाजिक सञ्जालमा समेत भाइरल भैरहेको छ ।

काठमाण्डौ । दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई सहयोग पुर्याउने उद्धेश्यका साथ एउटा लोकप्रिय गीत सार्वजनिक भएको छ । एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो यसबेला सामाजिक सञ्जालमा समेत भाइरल भैरहेको छ ।

यो भिडियोले एमालेको पक्षमा देखिएको पछिल्लो परिवेशलाई एकपटक फेरि ह्वात्तै तताइदिने स्पष्ट रुपमा देख्न सकिन्छ ।  यस्तो छ यो लोकप्रिय भिडियोः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब दुनियाँको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैनः प्रचण्ड
अब दुनियाँको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैनः प्रचण्ड
शिवराज–१ खुल्ला दिशा मुक्त घोषणा
शिवराज–१ खुल्ला दिशा मुक्त घोषणा
‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’
‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’
पहिलो चरणको चुनावको तयारी पूरा, ७ सय २ उम्मेदवार, झण्डै ३२ लाख मतदाता
पहिलो चरणको चुनावको तयारी पूरा, ७ सय २ उम्मेदवार, झण्डै ३२ लाख मतदाता
Snail mail Order Brides – Comfortable, Well-Educated, Distinct, and Ready to Start a Family
प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन सँगै गर्न प्रधानमन्त्रीको प्रस्ताव
प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन सँगै गर्न प्रधानमन्त्रीको प्रस्ताव
अन्तर-सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
अन्तर-सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
धनुषाको लक्ष्मीनिया गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
धनुषाको लक्ष्मीनिया गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
सांसद महेश बस्नेत लगायत व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति उद्योग वाणिज्य संघको आपत्ती
सांसद महेश बस्नेत लगायत व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति उद्योग वाणिज्य संघको आपत्ती
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा