अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
१६ पटक हेरिएको
Shares
अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने

सारांश

  • एजेन्सी, ७ फागुन ।
  • अफगानिस्तानमा असरफ घानी राष्ट्रपति निर्वा्चित भएका छन् ।
  • चुनाव भएको पाँच महिनापछि त्यहाँको निर्वाचन आयोगले उनलाई विजयी घोषित गरेको हो ।

एजेन्सी, ७ फागुन । अफगानिस्तानमा असरफ घानी राष्ट्रपति निर्वा्चित भएका छन् । चुनाव भएको पाँच महिनापछि त्यहाँको निर्वाचन आयोगले उनलाई विजयी घोषित गरेको हो ।

मंगलबार निर्वा्चित घोषणा गरेपनि उनका प्रतिद्धन्द्धी अब्दुल्ला अब्दुल्लाले निर्वा्चिन आयोगको घोषणालाई नमान्ने बताएका छन् । उनले समानान्तर सरकार बनाएर काम गर्ने बताइसकेका छन् ।

अफगानिस्तानमा घानी र अब्दुल्लाबीचको द्धन्द्धले नयाँ संकट ल्याउने सम्भावना देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?