अबैध लागूऔषध सहीत लामा पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अबैध लागूऔषध सहीत लामा पक्राउ

सारांश

  • बीरगंज महानगरपालिका-१६ बाट कोरेक्स र अनक्रक्स ६४ बोतल सहित मकवानपुरका २५ वर्षीय प्रदिप लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
  • लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बीरगंजबाट खटिएको प्रहरीले  लामाले चलाई ल्याएको ना.
  • २८ प ५४०३ नम्बरको स्कुटरलाई चेक जाँच गर्दा स्कुटरको डिकिमा उक्त परिमाणको अबैध  लागूऔषध लुकाई ल्याएको अवस्थामा फेला पारी स्कुटर सहित लामालाई प्रहरीले पक्राउ गरेको हो ।

बीरगंज महानगरपालिका-१६ बाट कोरेक्स र अनक्रक्स ६४ बोतल सहित मकवानपुरका २५ वर्षीय प्रदिप लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बीरगंजबाट खटिएको प्रहरीले  लामाले चलाई ल्याएको ना.२८ प ५४०३ नम्बरको स्कुटरलाई चेक जाँच गर्दा स्कुटरको डिकिमा उक्त परिमाणको अबैध  लागूऔषध लुकाई ल्याएको अवस्थामा फेला पारी स्कुटर सहित लामालाई प्रहरीले पक्राउ गरेको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?