कोरोना भाईरसको सन्त्रास : सरकारले बोलायो सर्वदलीय बैठक

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २८, २०७६
|
|
३५ पटक हेरिएको
Shares
कोरोना भाईरसको सन्त्रास : सरकारले बोलायो सर्वदलीय बैठक

सारांश

  • काठमाडौं, २८ फागुन ।
  • कोरोना भाईरस (कोभिड–१९) बारे छलफल गर्नको लागि सरकारले सर्वदलीय बैठक बोलाएको छ ।
  • सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अध्यक्षता गर्ने उक्त बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरुलाई बोलाईएको छ ।

काठमाडौं, २८ फागुन । कोरोना भाईरस (कोभिड–१९) बारे छलफल गर्नको लागि सरकारले सर्वदलीय बैठक बोलाएको छ । सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अध्यक्षता गर्ने उक्त बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरुलाई बोलाईएको छ ।

सर्वदलीय बैठक आज दिउँसो ३ बजे बोलाईएको हो । मन्त्री पोखरेलको नेतृत्वमा नै सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि उच्चस्तरीय समिति समेत गठन गरेको छ । समितिको अहिलेसम्म दुई पटक बैठक बसिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?