सशस्त्र र नेपाल प्रहरीका आईजीपीले लगाए दर्ज्यानी चिह्न

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १९, २०७९
|
|
२५ पटक हेरिएको
Shares
सशस्त्र र नेपाल प्रहरीका आईजीपीले लगाए दर्ज्यानी चिह्न

सारांश

  • काठमाडौं।
  • नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) द्वय धिरजप्रताप सिंह र राजु अर्याललाई गृहसचिव सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाएका छन्।
  • दुवै महानिरीक्षकलाई मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

काठमाडौं। नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) द्वय धिरजप्रताप सिंह र राजु अर्याललाई गृहसचिव सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाएका छन्।
दुवै महानिरीक्षकलाई मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिएका हुन्। मन्त्रिपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो। [image: police002-1536×1024.jpg]

(voiceoverherald.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?