अब इनरुवामा सेल्फी ब्रिज, शनिबारदेखि संचालनमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १९, २०७६
|
|
४३ पटक हेरिएको
Shares
अब इनरुवामा सेल्फी ब्रिज, शनिबारदेखि संचालनमा

सारांश

  • इनरुवा।
  • सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको (पुल)सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ।
  • पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले सो सेल्फी ब्रिजको उद्घाटन गरेका हुन्।

इनरुवा। सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको (पुल)सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ। पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले सो सेल्फी ब्रिजको उद्घाटन गरेका हुन्। रु २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिज निर्माणकार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष सतेन्द्र न्यौपानेले बताए। फलामे सो पुलमा स्थानीयवासीले सेल्फी खिच्ने हुँदा त्यसलाई सेल्फी ब्रिज भनेर नामकरण गरिएको हो।

कोइरालाको सांसद विकास कोषको रकमबाट रु २४ लाख ७५ हजार र जनसहभागिताबाट रु चार लाख ९५ हजार गरी जम्मा रु २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिजको निमार्णकार्य सम्पन्न हो। उद्घाटन कार्यक्रममा रामधुनी नगरप्रमुख जयप्रकाश चौधरी, सांसद ज्योति सुब्बा, रामधुनी काङ्ग्रेसका नगर सभापति सुदीप अधिकारीलगायतको सहभागिता रहेको थियो। रासस

(chiringa.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक समृद्धि सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री शर्मा
आर्थिक समृद्धि सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री शर्मा
निलम्बन विवाद मिलाउन सभामुखले भेटे ओली, देउवा र दाहाललाई !
निलम्बन विवाद मिलाउन सभामुखले भेटे ओली, देउवा र दाहाललाई !
मन्त्री नै सरकारको विरोधमा, दिए कडा अभिव्यक्ति
मन्त्री नै सरकारको विरोधमा, दिए कडा अभिव्यक्ति
जलवायु सम्मेलन पोल्यान्डमा शुरु, राष्ट्रपति भण्डारीको सम्बोधन आजै
जलवायु सम्मेलन पोल्यान्डमा शुरु, राष्ट्रपति भण्डारीको सम्बोधन आजै
प्रधानमन्त्री ओलीले गरे पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
प्रधानमन्त्री ओलीले गरे पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
नेकपा केन्द्रीय कमिटी बैठक : केन्द्रीय सदस्यहरुले गरे नेतृत्वको आलोचना
नेकपा केन्द्रीय कमिटी बैठक : केन्द्रीय सदस्यहरुले गरे नेतृत्वको आलोचना
ट्राफिक व्यवस्थापन सुरक्षित र मर्या्दित बनाउन तालीम
ट्राफिक व्यवस्थापन सुरक्षित र मर्या्दित बनाउन तालीम
एनसेल मुख्यालय बम काण्ड : कर्मचारी सहित शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा
साताको दोश्रो दिन १६ दशमलव ३९ अंकले बढ्यो नेप्से परिसूचक
साताको दोश्रो दिन १६ दशमलव ३९ अंकले बढ्यो नेप्से परिसूचक
कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद
कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद