अब बाइक छोडनुस गाडी चढ्नुस !!!

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १५, २०७३
|
|
९६६ पटक हेरिएको
Shares
अब बाइक छोडनुस गाडी चढ्नुस !!!

सारांश

  • काठमाडौं – बिगत २८ बर्ष देखि कार वाश तथा गाडीका सम्पुर्ण काम गर्दै  आएको आमा अटो केयर प्रा.
  • लि.
  • ले अब आफ्ना पुराना बाइकसँग कार पनि साट्न सकिने खालको अफर ल्याएको छ ।

काठमाडौं – बिगत २८ बर्ष देखि कार वाश तथा गाडीका सम्पुर्ण काम गर्दै  आएको आमा अटो केयर प्रा.लि. ले अब आफ्ना पुराना बाइकसँग कार पनि साट्न सकिने खालको अफर ल्याएको छ ।

राजधानीको त्रिपुरेश्वरमा अवस्थित आमा अटो केयरले आउने माघ २८ गतेबाट यो अफर ल्याउन लागेको हो । बाइकसँग राम्रो कन्डिसन भएका पुराना तथा नया कार साट्न मिल्ने गरी यसका लागि बैंक तथा फाइनान्स सुविधा समेत उपलब्ध भएको आमा अटो केयरले प्रा.लि बताएको छ ।

पुरानो बाइकको उत्तम मूल्य प्रदान गरेर यो सुविधा उपलब्ध गराइने छ । दुई पांग्रेबाट चार पांग्रे सवारीमा अपग्रेड हुने यो एउटा सुनौलो मौका समेत हो ।

बढ्दो प्रदुषण, सवारी असुरक्षा र चिसो मौसम तथा अब सुरु हुनु लागेको बर्षायामबाट मुक्ति पाउनका लागि यस प्रकारको अफरले सघाउ पु¥याउने विश्वास गरिएको आमा अटो केयर प्रा.लि. बताएको छ ।

यस अफरका बारेमा पुरा जान्नका लागी तपाइले आमा अटो केयर प्रा.लि. को फेसबुक पेज www.facebook.com/Aamaautocare मा गइ लाईक गरी जान्न सक्नुहुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुभद्राको निधनमा करिश्माले लेखिन् ‘तीतो सत्यले झसंग बनाएको छ’, अरुले के लेखे?
सुभद्राको निधनमा करिश्माले लेखिन् ‘तीतो सत्यले झसंग बनाएको छ’, अरुले के लेखे?
यी हुन् कर्णाली प्रदेश सरकारले गरेका निर्णयहरु
यी हुन् कर्णाली प्रदेश सरकारले गरेका निर्णयहरु
१४ किलो सुन प्रकरण : घले समूहले १३८ केजी सुन भित्र्याएको छानबिन समितिकाे निष्कर्ष
१४ किलो सुन प्रकरण : घले समूहले १३८ केजी सुन भित्र्याएको छानबिन समितिकाे निष्कर्ष
जेठ ३२ गते आइतबारको राशिफल यस्तो छ
जेठ ३२ गते आइतबारको राशिफल यस्तो छ
भ्यालेन्टाइन्स फेसन शोमा दर्जनभन्दा बढि मोडलको क्याटवाक
भ्यालेन्टाइन्स फेसन शोमा दर्जनभन्दा बढि मोडलको क्याटवाक
आज गणेश चतुर्थी पर्व
आज गणेश चतुर्थी पर्व
चुनावी गठबन्धन र तालमेल गर्ने राप्रपाको निर्णय, को सँग मिल्ला
रक्सी धेरै पिएपछि ‘ह्याङ्गओभर’ किन हुन्छ र कसरी जोगिने
रक्सी धेरै पिएपछि ‘ह्याङ्गओभर’ किन हुन्छ र कसरी जोगिने
नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ : प्रधानमन्त्री
नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ : प्रधानमन्त्री
रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…
रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…

तपाईंले छुटाउनुभयो कि?