साँखुमा कोरोना भाइरस सङ्क्रमितकोे सङ्ख्या १५

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २, २०७७
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २ भदौ : शङ्करापुर नगपालिका साँखुमा कोरोना भाइरस सङ्क्रमितकोे सङ्ख्या १५ पुगेको छ ।
  • उपत्यका विभिन्न ठाउँमा सङ्क्रमितको सङ्ख्या बढेसँगै शङ्करापुरमा पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो रुपमा छ ।
  • सङ्क्रमितहरुको होम आइसोलेसन र सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार भैरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चापागाईंले जानकारी दिए ।

काठमाडौँ, २ भदौ : शङ्करापुर नगपालिका साँखुमा कोरोना भाइरस सङ्क्रमितकोे सङ्ख्या १५ पुगेको छ । उपत्यका विभिन्न ठाउँमा सङ्क्रमितको सङ्ख्या बढेसँगै शङ्करापुरमा पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो रुपमा छ ।

सङ्क्रमितहरुको होम आइसोलेसन र सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार भैरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चापागाईंले जानकारी दिए । यो साता नगरपालिकामा २६२ जनाको पिसिआर परीक्षण गरेको बताउँदै चापागाईंले सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्रयाक ट्रेसिङसमेत भइरहेको जानकारी दिए ।

नगरपालिकाले सङ्क्रमितहरुको उपचारको लागि स्वास्थ्य शाखाको संयोजनमा सुस्मा कोइराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पतालसँग सहकार्य गर्दै आइरहेको छ । नगरपालिकासँगको सहकार्यमा स्वास्थ्यकर्मीहरु नियमित उपचारमा खटिरहेका प्रमुख चापागाईंले बताए । सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले सेमि­लकडाउनको घोषणा गर्दै सवारीसाधन आवतजावत र अनावश्यक हिडँडुल गर्न कडाइ गर्दै आएको छ ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फाइभस्टार होटलमा कामको लोभ देखाइ ६ सय युवतीको नग्न तस्वीर मागे, त्यही फोटोले ब्ल्याकमेल गरे
फाइभस्टार होटलमा कामको लोभ देखाइ ६ सय युवतीको नग्न तस्वीर मागे, त्यही फोटोले ब्ल्याकमेल गरे
जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट
जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट
कस्तो बिसालु रुख हो ज्यानै लिने
कस्तो बिसालु रुख हो ज्यानै लिने
Janhvi Kapoor and Ishaan Khattar starrer ‘Dhadak’ dialogue is used by Mumbai Police to control traffic!
Janhvi Kapoor and Ishaan Khattar starrer ‘Dhadak’ dialogue is used by Mumbai Police to control traffic!
आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
लागू औषध सहित छुट्टछुट्टै ठाउँंमा दुई जना पक्राउ
लागू औषध सहित छुट्टछुट्टै ठाउँंमा दुई जना पक्राउ
सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउन थप चार वटा सशस्त्र प्रहरीको पोष्ट स्थापना
सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउन थप चार वटा सशस्त्र प्रहरीको पोष्ट स्थापना
दाँत फुकालेको भोलीपल्टै प्रचण्डलाई ज्वरो
दाँत फुकालेको भोलीपल्टै प्रचण्डलाई ज्वरो
सावधान म्याङगो फ्रुटी खादा ज्यान समेत जान सक्छ : ​दुगड कम्पनीमा प्रहरीको छापा
सावधान म्याङगो फ्रुटी खादा ज्यान समेत जान सक्छ : ​दुगड कम्पनीमा प्रहरीको छापा
कति बेला गर्ने प्रहरीलाई हटलाइन एसएमएस ?
कति बेला गर्ने प्रहरीलाई हटलाइन एसएमएस ?

तपाईंले छुटाउनुभयो कि?