अब सरकार विरुद्ध बोल्ने कर्मचारी कारवाहीमा पर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ३०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
अब सरकार विरुद्ध बोल्ने कर्मचारी कारवाहीमा पर्ने

सारांश

  • सरकारले आलोचना गर्ने कर्मचारीलाई कडाई गरिने भएको छ ।
  • संघीय निजामती सेवा ऐनमार्फत यस्तो कडाई गर्ने लागिएको हो ।
  • अहिले छलफलको क्रममा रहेको ऐनको मस्यौदामा सरकारी नीतिको आलोचना गर्न नहुने प्रावधान राखिएको छ ।

सरकारले आलोचना गर्ने कर्मचारीलाई कडाई गरिने भएको छ । संघीय निजामती सेवा ऐनमार्फत यस्तो कडाई गर्ने लागिएको हो । अहिले छलफलको क्रममा रहेको ऐनको मस्यौदामा सरकारी नीतिको आलोचना गर्न नहुने प्रावधान राखिएको छ । सो ऐनको दफा ७६ मा सरकारको आलोचना गर्न नहुने व्यवस्था गरिएको छ ।

कर्मचारी समायोज अध्यादेश, कर्मचारी समायोजनका विविध पक्षबारे कर्मचारीले सामाजिक सञ्जालमा र विभिन्न अनलाइनमा लेख लेखेकोमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सार्वजनिक असन्तुष्टि जनाउँदै आएका थिए ।

(https://ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?