यि ३ मध्य कस्को पोल्टामा प्रधान न्यायाधीशको पद ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
१
|
५९ पटक हेरिएको
Shares
यि ३ मध्य कस्को पोल्टामा प्रधान न्यायाधीशको पद ?

सारांश

  • काठमाडौं, २९  जेठ ।
  • प्रधान न्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ ।
  • प्रधनमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे परिषद बैठक डाकेका हुन् ।

काठमाडौं, २९  जेठ । प्रधान न्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ । प्रधनमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे परिषद बैठक डाकेका हुन् ।

संसदका दुवै सदनको नियमावली पारित भएसँगै संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खुलेपछि परिषद बैठकबाट प्रधान न्यायाधीशको नाम सिफारिस गर्न लागिएको हो । परिषदले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई हुँदै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रधान न्यायाधीशका लागि यसअघि नै न्यायपरिषद सचिवालयले बरिष्ठताका आधारमा क्रमशः दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको नाम पठाइसकेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gobinda Neupane

    जस्ले प्रतापी प्रचण्ड भुपती को धेरै गुलामी वा मालमी गर्छ तिनैले पाउँछन् नि।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पछिल्लो २४ घण्टामा थपिए ७ हजार भन्दा बढि कोरोना संक्रमित
डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर, सेनाकाे हेलिकप्टरबाट काठमाडाैं ल्याइयाे
महोत्तरीका २३२ मतदानस्थल संवेदनशील, सुरक्षा कडा बनाइयो
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
महिला हिंसा र बलात्कारका घटना बढेपछि गृहको यस्तो योजना
महिला हिंसा र बलात्कारका घटना बढेपछि गृहको यस्तो योजना
लोकप्रिय गायक प्रकाश सपूतमाथि प्रहार, सामाजिक सञ्जालमा भिडियो भाइरल
लोकप्रिय गायक प्रकाश सपूतमाथि प्रहार, सामाजिक सञ्जालमा भिडियो भाइरल
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
भदौ २९ गते आइतबारको राशिफल यस्तो छ
विद्युतीय सवारी साधनको आयातमा कर बढेको हो ?
विद्युतीय सवारी साधनको आयातमा कर बढेको हो ?