२८ वर्षीय युवा पेस्तोलसहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०८०
|
|
४३ पटक हेरिएको
Shares
२८ वर्षीय युवा पेस्तोलसहित पक्राउ

सारांश

  • नेपालगञ्ज ।
  • बाँकेको नेपालगञ्जबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
  • नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा बर्दिया बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाललाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा बर्दिया बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाललाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

उनको साथबाट मेडइन युएसए लेखिएको एक राउण्ड गोली समेत बरामत भएको छ । रिजाललाई हातहतियार तथा खरखजना मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन प्रहरी प्रमुखमा सुशील राठौर !
चितवन प्रहरी प्रमुखमा सुशील राठौर !
उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको नेता खनालको आरोप
उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको नेता खनालको आरोप
कप्तान पारस खड्काको विष्फोटक व्याटिङमा नेपालले मलेसियालाई हरायो
कप्तान पारस खड्काको विष्फोटक व्याटिङमा नेपालले मलेसियालाई हरायो
आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
घर नबनाएपछि लाभग्राहीले रकम फिर्ता गरे
घर नबनाएपछि लाभग्राहीले रकम फिर्ता गरे
Sprawa, którą powinieneś zrozumieć na temat 22bet Rejestracja, zanim zdobędziesz
१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने
१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
आर.सि. र स्वरुपको मायालु सार्वजनिक (भिडियो सहित)
आर.सि. र स्वरुपको मायालु सार्वजनिक (भिडियो सहित)
अस्ट्रेलिया र उज्बेकिस्तान एशियन कपको दोस्रो चरणमा
अस्ट्रेलिया र उज्बेकिस्तान एशियन कपको दोस्रो चरणमा