अब स्थानीय तहलाई तालिमको व्यवस्था

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,  १२ असाेज।
  • बजेट कार्यान्वयन लगायतका कानुनी विषयमा अन्योलपूर्ण अवस्थाबाट गुज्रिहरेका स्थानीय तहलाई सरकारले तालिमको व्यवस्था गर्ने भएको छ।
  • सरकारले स्थानीय तहलाई दिशा निर्देश गर्न आवश्यक तालिमको व्यवस्था गर्ने भएको छ।

काठमाडौं,  १२ असाेज। बजेट कार्यान्वयन लगायतका कानुनी विषयमा अन्योलपूर्ण अवस्थाबाट गुज्रिहरेका स्थानीय तहलाई सरकारले तालिमको व्यवस्था गर्ने भएको छ। सरकारले स्थानीय तहलाई दिशा निर्देश गर्न आवश्यक तालिमको व्यवस्था गर्ने भएको छ। स्थानीय तहमा बजेट कार्यान्वयनबारे अन्यौलता छाइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थनीय तहका जनप्रतिनिधि र त्यहाँ परिचालित कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्न लागिएको जानकारी दिए। उनले स्थानीय तहलाई दिशा निर्देश हुने गरी आयोजना गर्न लागिएको तालिमका लागि आवश्यक ऐन, कानुन र संरचना निर्माणको कामलाई सरकारले तीव्रता दिएको जनाए।

शुक्रबार ललितपुरमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले काम गर्नै नसक्ने अवस्थामा रहेका स्थानीय तहलाई आवश्यक तालिम दिनका लागि तयार रहन पनि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिए। स्थानीय तहमा विकास, निर्माणको कामलाई तीव्रता दिन पनि आवश्यक तालिमको काममा ढिलाई गर्न नहुने मन्त्री पण्डितको बुझाइ छ।  मन्त्री पण्डितले ‘सुकेनास’ जस्ता रोग लागेका आफू मातहतका सरकारी निकायलाई चुस्तदुरुस्त बनाएर काममा तीव्रता दिने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना
आज १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस- राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना
इराकमा अमेरिकी हमलामा १६ को मृत्यु, २५ बढी घाइते
इराकमा अमेरिकी हमलामा १६ को मृत्यु, २५ बढी घाइते
बाढीबाट क्षतिको पुनःउत्थानका लागि रु ७३ अर्ब लाग्ने
बाढीबाट क्षतिको पुनःउत्थानका लागि रु ७३ अर्ब लाग्ने
ओलीको अस्त्रः प्रचण्ड र माधवलाई लडाउने, महाधिवेशनमा फेरि अध्यक्ष बन्ने
ओलीको अस्त्रः प्रचण्ड र माधवलाई लडाउने, महाधिवेशनमा फेरि अध्यक्ष बन्ने
अब तपाई आफैँ आफ्नो घरको मिटर रिडर
गल्छी–रसुवागढीः ‘भृकुटी राजमार्ग’ नाम राख्न आग्रह
गल्छी–रसुवागढीः ‘भृकुटी राजमार्ग’ नाम राख्न आग्रह
आइएमई पेबाट हवाइ टिकट काट्दा पुनः बोनस अफर
आइएमई पेबाट हवाइ टिकट काट्दा पुनः बोनस अफर
अनेरास्ववियुको अध्यक्षमा बडाल निर्वाचित
अनेरास्ववियुको अध्यक्षमा बडाल निर्वाचित
पूर्वी नवलपरासीका यी कोरोना संक्रमित भारतबाट तरकारी बोकेर आएको गाडीमा नेपाल आएका थिए
बालन संस्कृतिः आर्थिक व्यवस्थापनसँगै कलाकार जोगाउनै मुस्किल
बालन संस्कृतिः आर्थिक व्यवस्थापनसँगै कलाकार जोगाउनै मुस्किल

तपाईंले छुटाउनुभयो कि?