करेन्ट लागेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
करेन्ट लागेर मृत्यु

सारांश

  • झापा, ९ असोज भद्रपुर नगरपालिका–१० बर पिपल टोल बस्ने ७१ वर्षीय डम्बरबहा दुर लिम्बुले हात्तिलाई रोक्न लगाएको करेन्टको तारबारमा छुंदा करेण्ट लागेर गम्भीर घाइते भएकाले उपचारको लागि मेची अंचल अस्पताल भद्रपुर लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको छ ।
  • यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

झापा, ९ असोज
भद्रपुर नगरपालिका–१० बर पिपल टोल बस्ने ७१ वर्षीय डम्बरबहा दुर लिम्बुले हात्तिलाई रोक्न लगाएको करेन्टको तारबारमा छुंदा करेण्ट लागेर गम्भीर घाइते भएकाले उपचारको लागि मेची अंचल अस्पताल भद्रपुर लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?