अभिनेत्री सोनाक्षी सिन्हामाथी मुद्दा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र उनको इभेन्ट कम्पनीले धोका दिएको भन्दै उत्तर प्रदेशका एक व्यक्तिले आरोप लगाएका छन् ।
  • पैसा दिएर पनि कार्यक्रममा नआएको भन्दै प्रमोद शर्मा नाम गरेका उक्त व्यक्तिले आरोप लगाएका हुन् ।
  • शर्माले आयोजना गरेको एक फेसन ब्यूटी अवार्ड समारोह सोनाक्षीलाई अतिथिको रुपमा बोलाइएको थियो ।

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र उनको इभेन्ट कम्पनीले धोका दिएको भन्दै उत्तर प्रदेशका एक व्यक्तिले आरोप लगाएका छन् । पैसा दिएर पनि कार्यक्रममा नआएको भन्दै प्रमोद शर्मा नाम गरेका उक्त व्यक्तिले आरोप लगाएका हुन् ।

शर्माले आयोजना गरेको एक फेसन ब्यूटी अवार्ड समारोह सोनाक्षीलाई अतिथिको रुपमा बोलाइएको थियो । सोनाक्षी आउने तय भएपछि शर्माले सोनाक्षीको बैङ्क अकाउन्टमा पैसा हाल्दिनुको साथै होटेल र फ्लाइट टिकट पनि बुक गर्दिएका थिए । तर सोनाक्षीको मेनेजरले दुई पटक सम्म फ्लाइटको टिकट बदलिएका थिए । टिकट बदलिएता पनि कार्यक्रम सुरु हुन केही घण्टा बाकी रहँदा नआउने भने पछि उनले पुलिसमा उजुरी हालेका हुन ।

सोनाक्षी नआए पछि उनका फ्यानहरुले कार्यक्रममा राखिएको ट्रफी सहित हमला गरेका थिए । प्रमोदले उजुरीमा आफूले ३७ लाखको घाटा ब्यहर्नु परेको र उक्त घाटा सोनाक्षीले तिर्नु पर्ने बताएका छन् । उक्त निवेदन बारे बोल्दै एसएसपी जे रविन्द्र गौडले दुईजनालाई राखी सो कुरा बारे छलफल गरी मात्र केशलाई अगाडी बढाउन मिल्ने बताएको भारतीय मिडियाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले
भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले
साउन ६ गते मंगलवारको राशिफल यस्तो छ
साउन ६ गते मंगलवारको राशिफल यस्तो छ
राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा
राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा
आर्जुमार्फत प्रधानमन्त्री देउवाले गरे उम्मेदवारी दर्ता
आर्जुमार्फत प्रधानमन्त्री देउवाले गरे उम्मेदवारी दर्ता
गीत संगीत ले मनोरन्जन मात्रै हैन राष्ट्रभक्ती को उत्शाह जगाउँछ – गृहमन्त्री शर्मा ( भिडियो सहित )
गीत संगीत ले मनोरन्जन मात्रै हैन राष्ट्रभक्ती को उत्शाह जगाउँछ – गृहमन्त्री शर्मा ( भिडियो सहित )
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
सीमा क्षेत्रका प्रहरी चौकीको बेहाल, कसैको ध्यान छैन
सीमा क्षेत्रका प्रहरी चौकीको बेहाल, कसैको ध्यान छैन
४९ जनाको ज्यान लिने युएस बंगला कम्पनीकै अर्को विमान इरानमा दुर्घटना
४९ जनाको ज्यान लिने युएस बंगला कम्पनीकै अर्को विमान इरानमा दुर्घटना
फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?
फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?
प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित
प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित