अभिषेकले दिएनन ऐश्वर्यालाई सामाजिक संजालमा आउन

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १५, २०७३
|
|
८७६ पटक हेरिएको
Shares
अभिषेकले दिएनन ऐश्वर्यालाई सामाजिक संजालमा आउन

सारांश

  • आजको जमानामा कुनै पनि सेलिबि्रटीले फ्यानसँग जोडिने सबैभन्दा सहज माध्यम बनेको छ सामाजिक सञ्जाल ।
  • तर, बलिउड अभिनेत्री ऐश्वर्या राय फेसबुक, टि्वटर जस्ता सामाजिक सञ्जालमा उपस्थित छैनन् ।
  • यसको कारण उनका श्रीमान अभिषेक बच्चन रहेको खुलासा भएको छ ।

आजको जमानामा कुनै पनि सेलिबि्रटीले फ्यानसँग जोडिने सबैभन्दा सहज माध्यम बनेको छ सामाजिक सञ्जाल । तर, बलिउड अभिनेत्री ऐश्वर्या राय फेसबुक, टि्वटर जस्ता सामाजिक सञ्जालमा उपस्थित छैनन् । यसको कारण उनका श्रीमान अभिषेक बच्चन रहेको खुलासा भएको छ ।

समाचार अनुसार आफ्ना फ्यानहरुसँग जोडिनका लागि ऐश्वर्या फेसबुक, टि्वटरमा आउन चाहन्छिन्, तर अभिषेकले यसको अनुमति दिएका छैनन् । एक वेवसाइटका अनुसार फिल्म ‘ऐ दिल है मुश्किल’ को समयदेखि नै ऐश्वर्या टि्वटर र फेसबुकमा आउन चाहन्थिन् । तर, अभिषेकले उनलाई रोके ।

अभिषेक आफैं चाहिँ सामाजिक सञ्जालमा सक्रिय छन् । उनी अक्सर फेसबुक र टि्वटरमा विभिन्न पोष्ट गरिरहन्छन् । अनि श्रीमतीलाई चाहिँ किन उनी सामाजिक सञ्जालमा देख्न चाहँदैनन् त ? समाचार अनुसार जूनियर बच्चन यो कुरामा आश्वस्त छैनन् कि उनकी पत्नी ऐश्वर्याले सामाजिक सञ्जालको प्रेसर झेल्न सक्छिन्, किनकी यहाँ स्टारहरुलाई ट्रोल गर्ने प्रवृत्ति अत्यधिक छ ।

्त्यसो त बलिउडमा अरु पनि कलाकार छन्, जो सामाजिक सञ्जालमा उति चाख राख्दैनन् । ऐश्वर्याका अलावा कंगना, सैफ अली खान, करीना कपुर जस्ता कलाकारको सामाजिक सञ्जालमा खासै उपस्थिति पाइदैन । आफूलाई सामाजिक सञ्जालबाट टाढा राखेर उनीहरुले कतै फ्यानहरुमाथि अन्याय त गरिरहेका छैनन् ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने
बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने
Breakfast at Tiffany’s: New York jewellery store opens cafe
Breakfast at Tiffany’s: New York jewellery store opens cafe
HR – Best Practices for Business Management
सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी
सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी
एसियाडः नेपालकाे खराब प्रदर्शन जारी, भलिबलमा काेरियासँग ३-० काे साेझाे सेटमा पराजित !
एसियाडः नेपालकाे खराब प्रदर्शन जारी, भलिबलमा काेरियासँग ३-० काे साेझाे सेटमा पराजित !
सिंगो मन्त्रिपरिषद् नै किर्ते र जालसाजी धन्दामा
सिंगो मन्त्रिपरिषद् नै किर्ते र जालसाजी धन्दामा
मोदीको स्वागतमा हजारौँ मानिस जनकपुरधामा
मोदीको स्वागतमा हजारौँ मानिस जनकपुरधामा
राप्ती नदी तर्ने क्रममा बगेर बेपत्ता
राप्ती नदी तर्ने क्रममा बगेर बेपत्ता
नेकपा विवादः प्रचण्ड ब्याक भएपनि माधव नेपाल नहुने
नेकपा विवादः प्रचण्ड ब्याक भएपनि माधव नेपाल नहुने