अमिताभ बच्चनको शिरमा नेपाली ढाकाटोपी

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २३, २०७८
|
|
२१ पटक हेरिएको
Shares
अमिताभ बच्चनको शिरमा नेपाली ढाकाटोपी

सारांश

  • बलिउड महानायक अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएका छन् ।
  • सोमबार आफ्नो इन्स्टाग्राम मार्फत उनले सार्वजनिक गरेको एक तस्बिर उनलाई नेपाली ढाकाटोपी लगाएको देख्न सकिन्छ ।
  • तस्बिर सार्वजनिक गर्दै उनले लेखका छन्, ‘केटीको केटीको’ ।

बलिउड महानायक अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएका छन् । सोमबार आफ्नो इन्स्टाग्राम मार्फत उनले सार्वजनिक गरेको एक तस्बिर उनलाई नेपाली ढाकाटोपी लगाएको देख्न सकिन्छ । तस्बिर सार्वजनिक गर्दै उनले लेखका छन्, ‘केटीको केटीको’ । तस्बिरमा उनका दुई हात कम्बरमा राख्दै उनी हर्षित मुद्रामा देखिएका छन् ।

उनको उक्त तस्बिर पोस्टलाई नेपाली शुभचिन्तकहरुले नेपाल र नेपालीप्रति देखाएको सम्मान भन्दै धन्यवाद दिइरहेका छन् । टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ मा बेलाबेलामा नेपालका बिभिन्न विषयका प्रश्न बनाउँदै आएका बच्चनले नेपाली ढाका टोपी शिरमा सजाएको सम्भवतः यो पहिलो होला । उनले ढाकाटोपी लगाउनुको उदेश्य भने खुलाएका छैनन् ।

बच्चन धेरै पहिले फिल्म ‘महान’ को सुटिङका लागि नेपाल आएका थिए । उनको अभिनय रहने फिल्म ‘उचाई’ समेत केही अगाडि छायाङ्कन भएको थियो । फिल्म छायाङ्कनका लागि पहिले उनी नेपाल आउने हल्ला चलेपनि स्वास्थ्यका कारण देखाएर उनले नेपाल सुटिङ क्यान्सिल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबार उपराष्ट्रपतिले शपथ लिँदै
सोमबार उपराष्ट्रपतिले शपथ लिँदै
कृष्णप्रसाद सिटौलाले अाेली र दाहाल लार्इ बहर र साँढेगाेरू भनेपछि…
११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश
११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश
नेकपाभित्र पदीय भागवण्डा नमल्दिा एकता लम्बियो
नेकपाभित्र पदीय भागवण्डा नमल्दिा एकता लम्बियो
प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा
प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा
कहि नभएको जात्रा पेरिसडान्डामा  !!! माओबादिलाइ भयो आफ्नै पुर्ब लडाकु बोझ्
कहि नभएको जात्रा पेरिसडान्डामा !!! माओबादिलाइ भयो आफ्नै पुर्ब लडाकु बोझ्
व्यवस्था उल्ट्याउन खोज्नेहरुविरुद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक छ : प्रधानमन्त्री दाहाल
व्यवस्था उल्ट्याउन खोज्नेहरुविरुद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक छ : प्रधानमन्त्री दाहाल
पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद नदिए एमालेसँग एकता हुँदैन
पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद नदिए एमालेसँग एकता हुँदैन
खनालको कार्यकाल सकिन एक दिन बाँकि,सरकार अझै निर्णय बिहिन
खनालको कार्यकाल सकिन एक दिन बाँकि,सरकार अझै निर्णय बिहिन
नेपालले इरानलाई जितका लागि ३५४ रनको लक्ष्य दियो
नेपालले इरानलाई जितका लागि ३५४ रनको लक्ष्य दियो

तपाईंले छुटाउनुभयो कि?