अमिला फलको सेवन किन गर्नुपर्छ ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ८, २०८०
|
|
४३ पटक हेरिएको
Shares
अमिला फलको सेवन किन गर्नुपर्छ ?

सारांश

  • काठमाडौं ।
  • अमिलो फलको सेवन गर्नु स्वास्थ्यसँगै छालाका लागि पनि एकदमै फाइदाजनक हुन्छ ।
  • खासगरी, अमिलो फलमा कयौं प्रकारका पोषक तत्व पाइन्छन् जो शरीरका लागि एकदमै आवश्यक हुन्छ ।

काठमाडौं । अमिलो फलको सेवन गर्नु स्वास्थ्यसँगै छालाका लागि पनि एकदमै फाइदाजनक हुन्छ । खासगरी, अमिलो फलमा कयौं प्रकारका पोषक तत्व पाइन्छन् जो शरीरका लागि एकदमै आवश्यक हुन्छ ।

अमिलो फलमा कागती, सुन्तला, कानु, चोत्रा, इमली, मौसम, अमला, अंगुर तथा स्ट्रबेरी लगायत पर्छन् । यस्ता फल किन हामीले खानुपर्छ भनेर आज जानौं ।

अमिलो फलमा पाइने न्यूट्रिसनले पाचन प्रक्रियालाई राम्रो बनाउने काम गर्छ ।
अमिलो फलमा एन्टीओबेसिटी गुण पाइन्छ, जसले तौल कम गर्नका लागि सहयोग पु¥याउँछ ।

तौल कम गर्नका लागि तपाईं खाली पेट कागती पानी पनि पिउनु सक्नुहुन्छ ।
अमिलो फलमा एन्टीअक्सीडेन्ट्स तथा अन्य पोषक तत्वहरु हुन्छन्, जसको सेवनले हाम्रो छालामा चमक आउँछ साथै चाउरीपनाबाट पनि छुट्कारा पाइन्छ ।

त्यस्तै किड्नीको स्वास्थ्यका लागि पनि यस्ता फल एकदमै उपयोगी हुन्छन् । यसको सेवनले किड्नीमा स्टोन हुने सम्भावना कम गराउँछ ।

अमिलो फलमा फ्लेवोनाइड्स हुन्छ, जो दिमागलाई स्वस्थ राख्नका लागि पनि सहयोगी हुन्छ । यसले स्मरण शक्ति पनि बलियो बनाउँछ ।

विशेषगरी इम्युनिटी बुस्ट गर्नका लागि अमिलो फल एकदमै लाभदायक हुन्छ । यसले रोगसँग लड्ने क्षमता बढाउँछ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
आइफोनको बिक्री ढाँटेको भन्दै एप्पलविरुद्ध मुद्दा
आइफोनको बिक्री ढाँटेको भन्दै एप्पलविरुद्ध मुद्दा
न्यून दृष्टियुक्त व्यक्ति सगरमाथा चढ्ने
न्यून दृष्टियुक्त व्यक्ति सगरमाथा चढ्ने
छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेको
छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेको
पर्वतीय उडानमा आकर्षण बढ्दो
पर्वतीय उडानमा आकर्षण बढ्दो
वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट, विप्लवका कार्यकर्तासँग दोहोरो फायरिङ !
वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट, विप्लवका कार्यकर्तासँग दोहोरो फायरिङ !
जेठ २० गते मंगलबारको राशिफल यस्तो छ
जेठ २० गते मंगलबारको राशिफल यस्तो छ
शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने
शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने
पूर्वी रुकुममा  वाम गठबन्धनको अग्रता
पूर्वी रुकुममा वाम गठबन्धनको अग्रता
नेपाल पत्रकार महासङ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत ध्यानाकर्षण पत्र
नेपाल पत्रकार महासङ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत ध्यानाकर्षण पत्र